
वरिष्ठ समाजसेवी दिनबन्धु गोयल सम्मानित
विराटनगर / ज्येष्ठ नागरिक वडा कार्यसमिति विराटनगर–११ ले वरिष्ठ समाजसेवी एवं उद्योगी दीनबन्धु गोयल सम्मानित भएका छन् । समाजसेवामा सक्रिय गोयललाई वडा कार्यसमितिले शुक्रबार एक समारोहका बीच सम्मान गरेको हो । गोयलले ज्येष्ठ नागरिक सामुदायिक...