बराहक्षेत्र नगरपालिको चारकोसे जंगलमा नवजात शिशु फाल्ने बाबु पक्राउ

बराहक्षेत्र नगरपालिको चारकोसे जंगलमा नवजात शिशु फाल्ने बाबु पक्राउ

 राष्ट्रिय डेली

विराटनगर।चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ले बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन दिनकी नवाजात शिशु छोरी फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर्षीय अमितलाल चौधरी रहेका छन् । उनले बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा तीन दिनअघि शिशुलाई फालेका थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

आज सोमबार जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी घटनाको अनुसन्धान थालिएको उनले बताए । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती बिन्दु चौधरीलाई भने प्रहरीले रिहा गरिदिएको छ । उनले नवजात शिशु जंगलमा फालेको घटनामा बिन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा लगेर फालिएको थियो ।

जंगलमा घाँस दाउराका लागि गएका स्थानीयले नवजात शिशुलाइ देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।

adv-single
सम्बन्धित समाचार

सरकारले जनतामा आशा जगाउन सकेन : कोइराला

विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको ‘नोना कोइराला स्मृति...

बिहीबार सीएनआई एक्स्पोको भव्य उद्घाटन गरिने

  विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबारदेखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो २०७९ गरिँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी तिब्र पारिएको छ । भव्य समारोहका बीच एक्स्पोको उद्घाटन ...

हामीलाई हेप्ने काम, होच्याउने काम यो सदनबाट आइन्दा फेरि नहोस् धवलशमशेर जबरा

विराटनगर।राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलशमशेर जबराले संसदमा आफूहरूलाई नहेप्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरूलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै बुधबार नै प्रतिनिधिसभा...

गुलशनले १९ वर्षमुनिको राष्ट्रिय टिमको कप्तानी गर्ने, क्यानका कार्यवाहक सचिव मल्लको राजीनामा स्वीकृत

विराटनगर । १३ बुँदे निर्णय पारित गरेर नेपाल क्रिकेट सङ्घ क्यान को बोर्ड बैठक सकिएको छ । सात जना केन्द्रीय सदस्यको बहिष्कार र तनावकाबीच हिजो र आज पोखरामा बसेको बोर्ड बैठकले विभिन्न १३ वटा निर्णय...

ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको ज्यान गयो, एक घाइते

विराटनगर।रुकुम पश्चिमको मुसिकोट नगरपालिका –१४ छिवाङ ज्युलाको बगरमा हिजो राति ट्याक्टर दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । मुसीकोट(४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना ६ त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सह...

हेटौंडा उपमहानगरले करारका ७१ जना कर्मचारी हटायो

विराटनगर। हेटौंडा उपमहानगरपालिकाले करारमा कार्यरत ७१ जना कर्मचारीलाई हटाएको छ । उपमहानगरपालिकाको करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई हटाएको हो । उपमहानगरपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर ७१ कर्मचारी एकै पटक हटाइएको हो । मेयर र उपमेयरको...

निहारिका राजपुत र शिवराज श्रेष्ठबीच अदालतमा मिलापत्र

विराटनगर। कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपुतले आरोपित शिवराज श्रेष्ठसँग मिलापत्र गर्नुभएको छ । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा राजपूतले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ४० बमोजिम मिलापत्र गर्नुभएको हो...

क्यानका कार्यवाहक सचिव मल्लद्वारा राजीनामा

विराटनगर।नेपाल क्रिकेट संघ क्यान का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजीनामा दिएका छन् । मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्ष समेत रहेका थिए । मल्लको राजीनामा मंगलबार पोखरामा बसेको संघको बोर्ड बैठकले अनुमोदन गरेको हो...

शिक्षकहरुले लगाए महेन्द्रनगर माविमा ताला, पठनपाठन ठप्प

विराटनगर । महेन्द्रनगर माध्यमिक विद्यालयका शिक्षक आन्दोलित बनेका छन्। तहगत प्रधानाध्यापक नियुक्तिको माग गर्दै उनीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन्। शिक्षक आन्दोलनमा उत्रिएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ। लामो समयदेखि पटक पटक तहगत प्रधानाध्यापक नियुक्तिका लागि...

प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रधानमन्त्री प्रचण्डको भेटबार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश १ को नामबारे चासो राखेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए । भेटमा सरकारको काम र विकास निर्माणबारे...

 लागुऔषधसहित ८ जना पक्राउ

विराटनगर कैलालीबाट विभिन्न किसिमका लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित प्रहरी चौकी त्रिनगरको टोलीले मंगलबार लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर बिजोग

विराटनगर।सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेपछि यो रुट भएर चल्ने सवारी आवागमनमा बाधा पुगेको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यातायातका साथै पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ ।   ढल फुटेर निस्किएको...