इडेनवर्ग कलेजद्वारा विद्यार्थीहरु सम्मानित

इडेनवर्ग कलेजद्वारा विद्यार्थीहरु सम्मानित

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगर ९ मा अवस्थित इडेनवर्ग कलेजले सरस्वती पुजाको अवसर पारेर विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान गरेको छ । सरस्वती पुजाको अवसर पारेर कलेजले लिने परिक्षामा कलेज प्रथम हुने र स्पोटस् विकमा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ कलेजले आज एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

कलेजले कलेजको आन्तरिक परिक्षामा कलेज प्रथम भएका प्रेम रौनियारलाइ कलेजले साइकल उपहार दिएर सम्मान गरेको थियो भने स्पोटस् विकमा क्रिकेट तर्फ प्रथम भएका वि.वि.एस दोस्रो बर्षका खेलाडिहरुलाइ प्रमाण पत्र, मेडल दिएर सम्मान गरेको थिया । त्यसैगरि फुटवल तर्फ प्रथम हुने वि.वि.एस दोस्रो बर्षका खेलाडिहरुलाइ, टेवुल टेनिस तर्फ पनी प्रथम हुने वि.वि.एस दोस्रो बर्षका खेलाडिहरुलाइ, त्यसैगरी व्याडमिन्टन तर्फ प्रथम हुने वि.वि.एस चौथो बर्षका र चेस तर्फ प्रथमहुने पहिलो बर्षका खेलाडिहरुलाइ समेत प्रमाण पत्र, मेडल दिएर सम्मान गरेको थियो ।

विभिन्न विद्यामा उत्कृष्ट भएका विद्यार्थीहरुलाइ हौसला र अझ अगाडी बढ्न सहयोग पुगोस भन्ने उदेश्यले कलेजले हरेक बर्ष उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान गर्दै आइरहेको क्याम्पस प्रमुख डि.के शाहले बताए । उत्कृष्ट हुने विद्यार्थीहरुलाइ कलेजका निर्देशक बिष्णृ दाहाल, क्याम्पस प्रमुख डि.के शाह,संजोग पोखरेल,जोनसन माझी, शम्भु प्रसाद महतो, दिनेश पण्डित लगायतले प्रमाण पत्र, मेडल र अविर लगाइदिएर सम्मान गरेका थिए ।

त्यस्तै सरस्वती पुजाकै अवसर पारेर कलेजले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको थियो । कलेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य र गायन प्रतुत गरेका थिए ।

 

 

 

adv-single
सम्बन्धित समाचार

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद्...