मोडल अनुप बोहरा अभिनित म्युजिक भिडियो ‘भैगो अब मनि रुन्न’ सार्वजनिक
बुधबार, १७ माघ, २०८०,
राष्ट्रिय डेली
काठमाडौं । मोडल अनुप बोहरा अभिनित नयाँ म्युजिक भिडियो ‘भैगो अब मनि रुन्न’ सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो ए एस् आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
चर्चित गायिका सिम्रन परिवारको स्वर रहेको उक्त गीतमा अलोन रेसमको शब्द संयोजन रहेको छ भने बिशाल निरौलाको संगीत, एरेन्ज रहेको छ ।
भिडियोमा मोडल अनुप बोहरा, आशा पौडेल, रितु बस्नेत र राज सर्गमको अभिनय देख्न सकिन्छ । राहुल बराईलीको निर्देशन रहेको भिडियोको छायाङ्कन मुकेश हुमगाईले गरेका हुन् ।
भक्तपुरको गुन्डुमा छायाङ्कन गरिएको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन् ।
बागमती : आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा ६१० वटा उद्योग बन्द भएका छन्। मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्।...
उदयपुर । उदयपुरको कटारी नगरपालिका– १० मा आमा छोराको हत्या भएको अवस्थामा शव फेला परेको छ । १० नम्बर वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुस...
विराटनगर । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो । बुधबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन बिहीबार...
नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा कर्ण बहादुर रायमाझी निर्वाचित भएका छन् । नेपाल घर जग्गा व्यवसायी संध मोरङको ५ औ अधिवेषनबाट रायमाझी सर्व सम्मत चयन भएका हुन् । त्यसैगरी वरिष्ट उपाध्यक्षमा भरतराज...
विराटनगर। बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा...
विराटनगर । स्थानीय बजारमा साताको मंगलबार पहेलो धातुको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर रहेको हो । सोमबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन मंगलबार...
विराटनगर । निरन्तर घटेको शेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको...
विराटनगर । प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका...
विराटनगर । स्थानीय बजारमा साताको सोमबार पहेलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ३ सयले घटेको हो । आइतबार तोलामा १ लाख ५२ हजार ३...
विराटनगर । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा...
विराटनगर । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिक साधारणसभालाई बोल्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले...
विराटनगर। प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा भएको छ । नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी सार्वजनिक विविरणअनुसार अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो । गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा...
हाम्रो बारेमा
राष्ट्रियडेली प्रदेश १ का सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।