जनताले मलाई जुन पद दिन्छन त्यो स्विकार्य छ : दिपक चाँपागाई

जनताले मलाई जुन पद दिन्छन त्यो स्विकार्य छ : दिपक चाँपागाई

 राष्ट्रिय डेली

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा लोकप्रिय मत ल्याएर विराटनगर महानगरपालीकाको सभापती पदमा विजय भएका नेता हुन दीपक चापागांई । नेपाली कांग्रेसको राजनीतीमा राम्रो छवि वनाउन सफल चापागाँई समाजसेवीका रुपमा समेत परिचित छन् । बैसाख ३० गते सरकारले स्थानिय तहको निर्वाचन तोकेसँगै अहिले विराटनगर चुनावी सरगर्मी बढिरहेको छ । यसै विषयमा दीपक चापागाईंसंग राष्ट्रिय डेलीले गरेको कुराकानी प्रस्तुत गरेका छौ ।

१. नेपाली कांग्रेस विराटनगर महानगरपालिका चुनाबी गठनबन्धनमा जान्छ या जादैन ?
नेपाली कांग्रेस महानगर समिति मात्र हैन सिंगो नेपाली कांग्रेस नै चुनाव एक्लै लड्नु पर्छ भन्ने मेरो धारणा हो र यही धारणालाई मैले सबै साथीहरुसामु अघि सारेको छु । अन्तिम घडी सम्ममा, नेपाली कांग्रेस वि.मा. न. पा. समितिलाई चुनावी माहोलमा एक्लै र कांग्रेसमय बनाएर लाग्ने छु। मतको विषयमा मेरो कुरा स्पष्ट छ मन जिते मत आउँछ।

२. उम्मेदवार चयनमा सभापति ज्यूको धारणा के छ ?
यो पल्ट लाईन र पालोले हैन योग्यता,क्षमता र जनप्रियताका आधारमा उम्मेदवार चयन गर्ने छौ र बहुमत सहित चुनाव जित्ने छौ ।

३. तपाइको उमेद्वारी रहन्छ कि रहदैन ?
मेरो योग्यता र क्षमताको परीक्षा मैले हरेक चोटि चाहे त्यो सांगठनिक रूपमा होस् या स्वन्त्ररूपमा दिदै आएको छु । संगठनभित्र आवद्ध अग्रज,नेता,साथीभाई र आम जनताको ईच्छाअनुरूप मलाई जुन पद दिएर सेवा गर्ने मौका दिइन्छ, म त्यो जिम्मेवारी साथ स्वीकार गर्नेछु ।

४. नेपाली कांग्रेसबाट विराटनगरको मेयर उम्मेदवार को हुन्छ ?
को हुनु पर्छ र को हुन्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न । धेरै जनाको नाम चर्चामा आएको छ ती नामहरु मध्ये मेरो पनी नाम छ। मैले अघिनै प्रष्ट बनाई सके संगठनभित्र आवद्ध अग्रज,नेता,साथीभाई र आम जनताको ईच्छा अनुरूप योग्यता,क्षमता र जनप्रियतका आधारमा उम्मेदवार चयन गर्ने छौ।

५ .भर्खरै सम्पन्न महाधिवेशनमा संगठनभित्र युवाहरुले जुन उत्साह सहित ठाउँ पाएका छन् ,के आम निर्वाचनमा पनि पार्टीले त्यो उत्साह कायम राख्न सक्ला युवा वर्गले ठाउँ पाउँछन् ?
हिजो संगठन भित्र युवा मात्र भएर युवाहरुले ठाउँ पक्कै पाएका हैनन् । युवा, वृद्ध र वयस्क भएको आधारमा ठाउँ खोजेर सुसंस्कृत राजनीतिक अभ्यास हुन्न। ठाउँ क्षमताले पार्इन्छ।

 

 

 

 

adv-single
सम्बन्धित समाचार

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही गरिने

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा...

आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार पानी पिउने यो नियम अपनाउनुस्, हुनेछ मिर्गौला स्वस्थ

  विराटनगर । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा...

२१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने

विराटनगर । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार...

उदयपुरको त्रियुगा–१२ मा फेरि मतदानको माग गर्दै

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको...

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

मोरङ। मोरङको जहदा गाउँपालिका-२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ६ गते राती ९ बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी...

बसको ठक्करबाट २ जनाको मृत्यु

झापा। झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे पुूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को–१ ख ७१८७...

सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फररर

विराटनगर / विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका...

राप्रपाले मेयर कोइरालालाई पाँच वर्षसम्मै सहयोग गर्ने

विराटनगर / विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ । कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको...

बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न...

दोलखामा युवकको शङ्कास्पद मृत्यु

दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली काँग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज...

पीडितले न्याय पाउने कि तिरस्कार ?

रिजा कार्की बलात्कारका घटना पहिले पनि घट्थे अहिले पनि घटिरहेका छन्। पछिल्लो समयमा आएर लुकेका घटना बाहिर आउन थालेका मात्र हुन्। मानिसमा अन्याय विरुद्ध आवाज उठाउनु पर्छ र न्याय पाइन्छ भन्ने आशा बढेका कारण घटना...

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले भने ३२२ पालिका प्रमुख तथा अध्यक्ष...