कपन साहित्य समाजबाट सुवेदी र शर्मा सम्मानित

कपन साहित्य समाजबाट सुवेदी र शर्मा सम्मानित

 राष्ट्रिय डेली

विराटनगर।कपन साहित्य समाजले एक विशेष समारोहका बिच ‘कसास यात्री स्मृति सम्मान(२०७७’ वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलाई र ‘कसास यात्री स्मृति सम्मान २०७८’ वरिष्ठ साहित्यकार प्राडा गार्गी शर्मालाई प्रदान गरेको छ।

कपन साहित्य समाजबाट प्रकाशित कपन दर्पणको कविता विशेषांक विमोचन सहितको कार्यक्रममा स्रष्टाद्वयलाई सम्मान गरेको हो।

कपन साहित्य समाजका परिकल्पनाकार एवं संस्थापक संरक्षक साहित्यकार अन्वेषक स्व। पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित ‘कसास यात्री स्मृति सम्मान’ प्रदान गर्दै आएको छ। यही क्रममा २०७५ सालमा प्रा। दयाराम श्रेष्ठ’ सम्भव र २०७६ सालमा संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको थियो।

सम्मान कार्यक्रममा कपन साहित्य समाजद्वारा प्रकाशित कपन दर्पण कविता विशेषांक २०७९ को लोकार्पण गरिएको थियो। विशेषांकमा १११ राष्ट्रिय तथा नवोदित कवि कवयित्रीहरूको रचना समेटिएका छन्।

समाजका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा आयोजित समारोहमा समाजका संस्थापक अध्यक्ष,संरक्षक एवं बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा सम्मानित स्रष्टा एवं पुस्तकबारे विष्णु प्राडा शैलेन्दुप्रकाश नेपालले बोलेका थिए।

उक्त कार्यक्रममा प्राडा हेमनाथ पौडेल, प्रा जगत् उपाध्याय प्रेक्षित, डा भारद्वाज मित्र, त्रिलोचन आचार्य, होमशंकर बास्तोला, आरएम डंगोल, विकल त्यागी, ओमप्रसाद कोइराला, उद्धव खरेल, विष्णु केसी, हेमा अधिकारी, श्यामा विमली पन्त, शिव श्रेष्ठ पवित्रा चिमोरिया, ध्रुव भट्टराई, आषिश गुरागाई, इन्द्रकुमार श्रेष्ठ सरित, ठाकुरप्रसाद खकुरेल, ताराप्रसाद देवान, निमबहादुर ओली, पुण्यराज पुडासैनी, तेजकुमारी लामिछाने, मदन खकुरेल लगायतका कविरकवयित्री उपस्थित कार्यक्रममा सम्मानित स्रष्टा प्राडा अभि सुवेदी, प्राडा गार्गी शर्मा, प्राडा शैलेन्दु प्रकाश नेपाल, नगर प्रमुख मीठाराम अधिकारी, अध्यक्ष गणेशकुमार मिश्रले सम्बोधन गरेका थिए। उपाध्यक्ष डा विष्णु केसीले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण अधिकारीले गरेका थिए।

adv-single
सम्बन्धित समाचार

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...