पोखरिया माविमा बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

पोखरिया माविमा बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

 राष्ट्रिय डेली

 

विराटनगर । विराटनगर – ३ मा मा रहेको पोखरिया माविले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाइ एक कार्यक्रमको आयोजना गरि बधाइ तथा शुभकामना दिएको छ । विद्यालयले कक्षा १० मा अध्ययनरत २०७९ सालको एसइई परिक्षा दिन लागेका ४०७ जना विद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना दिएको हो ।

त्यसैगरि विद्यालयले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । विद्यालयमा पढाईका साथै अतिरिक्त क्रियाकलापहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ सम्मान पत्र,मेडल र अविर लगाइ दिएर सम्मान गरेको थियो ।

कार्यक्रममा फुटवल , भलिवल, टेवल टेनिस, हाजिरि जवाफ, वक्तृत्वकला, दौड, कबड्डि, चेस लगायतका खेलहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाइ प्रिन्सिपल खेमराज भट्टराइ, प्रमुख अतिथी प्रा।डा देवेन्द्र अधिकारी , विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष कृष्ण प्रसाद गौतम लगायतले प्रमाण पत्र,मेडल प्रदान गरि सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल खेमराज भट्टराइले अहिलेको समय विद्यार्थीहरुको भविष्य निर्धारण गर्ने समय भएकाले मेहनत गरि उत्कृष्ट नतिजा ल्याउनेमा आफु ढुक्क भएको बताए । साथै अहिले सामुदायिक विद्यालयहरु प्रति अभिभावकहरु विस्वस्त रहेकाले विद्यालयलाइ अझ अगाडि बढाउन दिन रात लागिपरेका कारण पोखरिया मावि मोरङ १ नम्बरमा आउन सफल भएको बताए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद गौतमको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रा।डा देवेन्द्र अधिकारी प्रमुख अतिथीका रुपमा रहेका थिए । त्यसै गरि शिक्षा विकास तथा समन्वय इकाइ मोरङ प्रमुख टक प्रसाद गौतम,नसिङ क्याम्पस प्रमुख मेनुका भण्डारी, इन्जिनियरिङ क्याम्पसका उप।प्राध्यापक मनोजकुमार गुरागाँइ, प्रिन्सिपल खेमराज भट्टराइ , राजन दाहाल , ज्योति कुमार बस्नेत विना सिटौला लगायतको उपस्थिती रहेको थियो ।

 

सम्बन्धित समाचार

पुनः नामाकरणको आन्दोलनप्रति माओवादी केन्द्रको ऐक्यवद्धता

  विराटनगर । कोशी नाम खारेज गरेर बहुपहिचानको आधारमा पुनः नामाकरण गर्नुपर्ने माग गर्दै भइरहेको आन्दोलनप्रति माओवादी केन्द्रले ऐक्यवबद्धता जनाएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै नामकरण सच्याउनका लागि...

ग्रेडेड स्कूलका अभिभावकलाई अभिमुखीकरण

    विराटनगर । विराटनगर – ८ स्थित ग्रेडेड स्कूलले एक दिने अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितीका...

नेपाली महिला रेस्लर, जोसंग पुरुष पनी डराउँछन रिङमा

  विराटनगर । नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका...

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, सात जना घाईते

  रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिका ७ का ३३ वर्षीय कालुमान तामाङ रहेका छन् । बोलेरो सडकबाट...

पहिचानको नाममा हिंसात्मक आन्दोलन, इटहरीका विभिन्न वडा कार्यालयमा तोडफोड

  इटहरी । कोसी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानबादीहरूले हिंसात्मक आन्दोलन गर्न थालेका छन् । आज बिहान इटहरी २० नं. वडा कार्यालयमा तोडफोड गरिएको छ । कार्यबाहक वडाध्यक्ष तनुज गुरुङका अनुसार तालाबन्दी गर्न आएकाहरूसँग छलफल...

पोखरिया माविले गर्यो कक्षा १२का विद्यार्थीहरुको विदाइ

  विराटनगर । विराटनगर–३ मा रहेको पोखरिया मावीले विद्यार्थीहरुको विदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एक कार्यक्रमको आयोजना गरेर कक्षा १२ का विद्यार्थीहरुलाइ विदाई गरेको हो । पोखरियाले कक्षा १२ को परिक्षामा सहभागि हुने...

एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर

  विराटनगर । एसइई परिक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ७७ वटै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्र तथा जापानको एउटा परीक्षा केन्द्रबाट...

विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि

    विराटनगर । ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४(० गोलले...

समाजसेवामा अभिषेक गिरीको निरन्तरता

केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् । गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा...

सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौता

  मोरङ । विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । विराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप ९सि.जि.कम्युनिकेशन बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत...

दोस्रो संस्करणको मिल्स क्रिकेट प्रतियोगिता हुने

  विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगिता हुने भएको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजनामा चैत १५ देखि २५ गतेसम्म विराटनगरको जुट मिलको खेल मैदानमा क्रिकेट प्रतियोगिता हुने भएको हो...

पूर्व राजा ज्ञानेन्द्र शाह इटहरीमा

  इटहरी । पूर्व राजा ज्ञानेन्द्र शाह इटहरी आएका छन् । उनी सोमबार साँझ इटहरीस्थित गंगा–जमुना मुक्तिघाट आएका हुन् । सन्ध्या आरतीमा सहभागी हुन आएका उनले श्रीकृष्ण प्रणामी मन्दिर समेत दर्शन गरेका थिए । साँझ...