अर्किड स्कुलद्वारा विद्यार्थीहरूलाई पन्ध्रलाखको छात्रावृति वितरण

अर्किड स्कुलद्वारा विद्यार्थीहरूलाई पन्ध्रलाखको छात्रावृति वितरण

 राष्ट्रिय डेली

विराटनगर । विराटनगरको अर्किड स्कुलले विद्यार्थीहरूलाई छात्रबृति प्रदान गरेको छ । लक्की ड्रबाट र नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरूलाई १० देखि शत प्रतिशत गरेर १५ लाखको छात्रबृति प्रदान गरेको हो ।

विद्यालयले शत प्रतिशत छात्रबृति ५ जनालाई, ५० प्रतिशत २० जनालाई, २० प्रतिशत ३० जनालाई र १० प्रतिशत ४५ जनालाई गरी १५ लाखको छात्रवृति प्रदान गरेको प्रिन्सिपल सिएम श्रेष्ठले बताए ।

यस्तै नसर्री देखि कक्षा ९ सम्मका प्रथम, द्धितिय र तृतिय हुने ३६ जना विद्यार्थीहरुलाइ समेत स्कुलले क्रमशः ५० प्रतिशत, ३० प्रतिशत र २० प्रतिशत छात्रावृति प्रदान गरेको थियो । विद्यालयले आफ्ना छोराछोरीहरुलाइ समय समयमा छात्रावृती प्रदान गर्ने गरेकोमा अभिभावनहरुले समेत खुसी व्याक्त गरेका थिए ।

अर्किडले स्थापना काल देखी नै गुणस्तरिय शिक्षा संगै दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको प्लस टुका प्रिन्सिपल दिपेश बाँस्तोलाले बताए ।

adv-single
सम्बन्धित समाचार

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही गरिने

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा...

आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार पानी पिउने यो नियम अपनाउनुस्, हुनेछ मिर्गौला स्वस्थ

  विराटनगर । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा...

२१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने

विराटनगर । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार...

उदयपुरको त्रियुगा–१२ मा फेरि मतदानको माग गर्दै

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको...

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

मोरङ। मोरङको जहदा गाउँपालिका-२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ६ गते राती ९ बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी...

बसको ठक्करबाट २ जनाको मृत्यु

झापा। झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे पुूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को–१ ख ७१८७...

सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फररर

विराटनगर / विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका...

राप्रपाले मेयर कोइरालालाई पाँच वर्षसम्मै सहयोग गर्ने

विराटनगर / विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ । कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको...

बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न...

दोलखामा युवकको शङ्कास्पद मृत्यु

दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली काँग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज...

पीडितले न्याय पाउने कि तिरस्कार ?

रिजा कार्की बलात्कारका घटना पहिले पनि घट्थे अहिले पनि घटिरहेका छन्। पछिल्लो समयमा आएर लुकेका घटना बाहिर आउन थालेका मात्र हुन्। मानिसमा अन्याय विरुद्ध आवाज उठाउनु पर्छ र न्याय पाइन्छ भन्ने आशा बढेका कारण घटना...

एमालेले जित्यो दुई सयभन्दा बढी पालिका प्रमुख

नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली काँग्रेसले भने ३२२ पालिका प्रमुख तथा अध्यक्ष...