चुनाव आएसंगै साना होटलको व्यापार बढ्यो, ठूला होटलमा छैन उत्साह

चुनाव आएसंगै साना होटलको व्यापार बढ्यो, ठूला होटलमा छैन उत्साह

 राष्ट्रिय डेली

 

काठमाडौं । निर्वाचनले अर्थतन्त्र चलायमान बनाउँछ, यसो भन्दै गर्दा कोरोना भाइरसको महामारीले लामो समय थला परेका होटेल व्यवसायी खुसी हुनुपर्ने थियो । तर, निर्वाचन नजिकिँदै गर्दा ठूला होटल व्यवसायीमा उत्साह भने छैन । तर, स्थानीय क्षेत्रमा लज र सनना होटलहरुमा भने चहलपहल बढ्न थालेको छ ।

होटेल संघ नेपाल ९हान०का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार निर्वाचनले ठूला होटेलमा उत्साह ल्याउँदैन । यस्तो ट्रेण्ड दक्षिण एसियाली भेगका धेरै जसो मुलुकमा देखिन्छ । उनका अनुसार निर्वाचन भन्नासाथ यो भेगमा हिंसात्मक घटना बढी हुन्छन् भन्ने मान्यता छ ।

 

यो मनोवैज्ञानिक कारणले निर्वाचनको समयमा सामान्यतया पर्यटकले घुमफिरको योजना बनाउँदैनन् । यो आन्तरिक तथा बाहृय दुबै पर्यटकमा देखिने उनको भनाइ छ । उनका अनुसार निर्वाचनको मिति वरपर विदेशी पर्यटकले सकेसम्म नेपाल यात्राको योजना बनाउँदैनन् ।

बनिसकेका योजनामा समेत यात्रा पर धकेल्ने प्रवृत्ति देखिन्छ । ‘निर्वाचनले ठूला होटेलमा उत्साह ल्याउँदैन,’ शाहले अनलाइनखबरसँग भने, ‘हाम्रो जस्तो मुलुकमा निर्वाचन शान्तीपूर्ण हुँदैन भन्ने मान्यता विदेशीमा छ ।’

 

३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनका दिन शुक्रबार परेको छ । यो दिन सामान्यतया धेरै नेपालीले एक वा दुई रातका लागि घुमफिरको योजना बनाएर शहर नजिकका गन्तब्यमा जाने दिन हो ।

तर, निर्वाचन भएका कारण आन्तरिक गन्तब्यका धेरै होटेल खाली हुने उनले बताए । एक त मानिस निर्वाचनको माहोलमा हुन्छ,’ उनी भन्छन्, अर्को केही भइहाल्छ कि, बाटो घाटो अवरुद्ध हुन्छ की भन्ने त्रासले सकेसम्म बाहिर ननिस्कने गरेको पाएन्छ ।’

निर्वाचनमा ट्रेड युनियनका माध्यमबाट मजदुरको प्रयोग बढी हुन्छ । यस्तो प्रवृत्ति पछिल्लो दिनमा भने केही घटेको अनुभव व्यवसायीको छ । १ मेमा पर्ने विश्व श्रमिक दिवसका दिन राजधानीका सबै होटेलबाट ट्रेड युनियनले मजदुरलाई नारा जुलुसमा लैजाने गर्थे ।

यो पटक निर्वाचन आचारसंहिताका कारण यसरी मजदुर लैजाने काम निकै कम भएको अनुभव व्यवसायीले गरेका छन् ।

निर्वाचनको समयमा मजदुरले काम नगर्दा व्यवसायमा पर्ने प्रभावले समेत ठूला होटेल व्यवसायीहरु निर्वाचनमा समस्या हुने गरेको अनुभव गर्छन् ।

adv-single
सम्बन्धित समाचार

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद्...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर...

इटहरी गोल्डकप : सगरमाथालाई हराउँदै आर्मी फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमिफाइनमा साविक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै...

प्रधानमन्त्रीको निर्देशन- परम्परागत होइन, उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको...