कारको ठक्करबाट विराटनगरमा एक वृद्धाको मृत्यु

कारको ठक्करबाट विराटनगरमा एक वृद्धाको मृत्यु

 राष्ट्रिय डेली

विराटनगर । कारले ठक्कर दिँदा विराटनगरमा १ जना वृद्धा महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–९ की ७० वर्षीया मिथिला पोखरेलको कारको ठक्करबाट मृत्यु भएको हो ।

पैदल यात्राका क्रममा उनलाई १० दिनअघि कारले ठक्कर दिएको थियो । पोखरेललाई कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा बागमती प्रदेश बी ए बी २२४६ नम्बरको कारले गत वैशाख २८ गते बिहान ठक्कर दिएको हो । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उपचारकै क्रममा शनिबार साँझ ५ः१५ बजेतिर उनको मृत्यु भएको हो ।

कारले ठक्कर दिएर घाइते भएकी वृद्धाको उपचार कार चालक विराटनगर–४ का ५६ वर्षीय प्रभाकर देवकोटाले नै गराउँदै आएका थिए । तर, उपचारका क्रममा वृद्धाको मृत्यु भएपछि देवकोटालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी दाहालले दिए ।

adv-single
सम्बन्धित समाचार

मन्त्री नारायणकाजी श्रेष्ठको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान खेर जान नदिने प्रतिवद्धता

विराटनगर । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धान खेर जान नदिने प्रतिवद्धता जनाएका छन् । शनिबार स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको प्रथम भेला कार्यक्रममा उनले भ्रष्टाचारमा आफ्नै पार्टीको...

मोरङमा लघुवित्तको पक्षमा महिलाहरु सडकमा

  विराटनगर । लघुवित्तको पक्षमा मोरङको रंगेली नगरपालीका बबियाबिर्तामा  महिलाहरु सडकमा उत्रिएर र्याली गरेका छन् । लघुवित्त संस्थाको पक्षमा रहेका महिलाहरुले प्रहरी चौकी बबियाविर्ताबाट र्याली शुरु गरि बजार परिक्रमा गरेका थिए । लघुवित्त हाम्रो घर...

प्रचण्ड आज स्वदेश फर्किने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किँदै छन्। बुधबार भारत गएका प्रचण्ड अपराह्न ५ बजे स्वदेश फर्किन लागेका हुन्। शुक्रबार इन्दोरमा बास बसेका प्रधानमन्त्री प्रचण्ड आज दिल्ली हुँदै...

नाकामा भारु नोट सटहीमा सकस

विराटनगर । काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता...

विराटनगरमा निःशुल्क प्लास्टिक सर्जरी

  विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका मुख भित्र जिब्रो भन्दा माथि चिरिएका तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सुरु भएको छ...

दुहबीमा रामजानकी मन्दीरको उद्घाटन

चन्द्र मोहन विश्वास सुनसरी । दुहबी नगरपालीका वडा नम्बर ६ मा रामजानकी मन्दीरको उद्घाटन भएको छ। पुर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छादारले सो मन्दिरको उद्घाटन गरेका थिए। दुहबी ५ निवासी गुलावचन्द्र प्रसाद रौनियार र बैद्यनाथ प्रसाद...

वि.सं.२०८० जेठ २० गते शनिबारको राशिफल : यी राशिहरूको चम्किनेछ भाग्य

मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले...

प्रधानमन्त्री दाहालले गरे इन्दौरको फोहोर व्यवस्थापन केन्द्र अवलोकन

विराटनगर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् । यस क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहोर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी...

अंशवण्डाको कारण छोराले गरे बुबाको हत्या

विराटनगर । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका २ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ दिपकले जेठ ८ गते अंशवण्डाको विषयमा विवाद भई...

सीटीईभिटीका कर्मचारी चढेको जीप सुनकोशीमा खस्दा तीन जना बेपत्ता

विराटनगर । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार...

इन्दोर पुगे प्रधानमन्त्री प्रचण्ड

विराटनगर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् । इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।...

‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट’को समापन

विराटनगरमा जारी ‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट २०८०’ सकिएको छ । विराटनगर बास्केटबल एकेडेमीले एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै बैशाख ६ गते देखि जेठ १५ गतेसम्म ट्यालेन्ट हन्टको आयोजना गरेको थियो । सो कार्यक्रम...