विराटनगर । एक हप्ता भित्र भर्ना हुने विद्यार्थीलाई १०% छुट दिने कान्तिपुर ईन्स्टिच्युटले निर्णय गरेको छ ।
विराटनगर बरगाछी चौकमा अवस्थित कान्तिपुर इन्स्टिच्यूटले त्रिभुवन विश्व विद्यालयले लिने सिम्याट सेन्ट्रल म्यानेजमेन्ट एडमीसन टेस्टको अभिमुखीकरण कार्यक्रमा स्वगत मन्तबय दिदै १० जाना विद्यार्थी लाई यस पटक सि म्याटमा आंशिक र पुर्ण क्षात्रा वृति दिने र एक हप्ता भित्र भर्ना हुने विद्यार्थीलाई १०% छुट दिने डाईरेकटर तिवारीले घोषणा गरे ।
सयौ विद्यार्थीको सहभागितामा कार्यक्रमको अध्यक्षतामा कान्तिपुर ईन्स्च्यिुटका संस्थापक अध्यक्ष श्री गुनानन्द महतो रहेका थिए ।
Post Views: 1