सुनको मूल्यमा सामान्य वृद्धि
विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...
कटवाल दीपक
धरान, २७ असार । मधुशाला उर्फ मधुकर शाक्यको चल्दै गरेको जिन्दगी । धरान – ७ वुद्धमार्गमा ३५ बर्षदेखि चियापसल सञ्चालन गर्दै आइरहेका शाक्यको पसलमा चिया पिउने मान्छे मात्र आँउदैनन् । पुस्तक पारखीहरू पनि आँउछन । उनले अरुले भन्दा फरक तरिकाले चियापसल सञ्चालन गरिरहेका छन् ।
उनको पसलमा चिया पिउनमात्र हैन साहित्यका पुस्तकहरू पढ्न पनि पाइन्छ । उनले चियापसल सञ्चालन गर्दाको समयमा मनोरञ्जको साधन अखबार र पुस्तकहरू मात्र हुने गथ्र्यो । विवाह गरिसके पछि उनको चियापसल खोल्ने मनसाय आयो श्रीमतीले समेत उनलाई साथ दिईन् । मधुशाला बाट उनले दाममात्र हैन नाम र इज्जत पनि कमाए ।
बाह्र बर्षदेखि चियापसलमा पुस्तकालय
‘दिल लगाउनु छ भने पुस्तकमा लगाउ धोका दिएछ भने पनि योग्य बनाएर छोड्छ ।’
माथी लेखिएका हरफहरू शाक्यले जिवनमा आत्मसात् गरेका छन् । १२ बर्ष अघिको समयमा मनोरञ्जनको साधन पत्र–पत्रिका र पुस्तकहरू मात्र थियो । युवापुस्तामा पठन संस्कृतिको बिकासमा थप टेवा पुगोस् भन्ने मनसायले चियापसलमा पुस्तकालय स्थापना गरेको उनले सुनाए ।
विस्तारै उनको पसलमा सामान्य मान्छे मात्र हैन पुस्तक प्रेमि र धरानका चिनिएका साहित्यकारहरू समेत साँझबिहान आउन थाले । शाक्य आफै पनि साहित्यकार हुन । उनका थुप्रै गजल, कविता र हाइकु विभिन्न पत्र–पत्रिकाहरुमा प्रकाशन भईसकेका छन् । उनी एउटा कविता संग्रह प्रकाशन गर्ने सोचमा छन् । मधुशालामा आउने साहित्यकार र शुभचिन्तकहरूले बेला बेलामा पुस्तकउ पहार समेत ल्याइदिने गरेका छन् । अचेल उनको पसलमा बिशेषगरी युवायुवतीहरुरू पनि चियापिउँदै पुस्तक पढ्न आउने गरेका छन् ।
परिवारको सहयोग
शाक्य दम्पतीका दुई छोरा र एक बुहारी गरी ५ जनाको परिवार छ । दुई दम्पतीको जिन्दगी नै मधुशाला हो । छोराहरू आफ्नै व्यावसाय गर्छन । पिताले गरेको व्यावसाय प्रति छोराहरू गर्व गर्छन । मधुकर शाक्यको सबैथोक हो मधुशाला । विवाह अगाडी शाक्य बेरोजगार थिए । विवाह पछि श्रीमतीले उनलाइ साथ दिईन । ३५ बर्षदेखी शाक्य दम्पतीले मधुशाला चलाउँदै आइरहेका छन् ।
विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...
विराटनगर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा लडेर एक युवकको मृत्यु भएको छ। हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मंगलबार साँझ आफ्नै घरको...
विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...
विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...
विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...
विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...
विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...
विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...
विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...
विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...