सुनको मूल्यमा सामान्य वृद्धि
विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...
विराटनगर । देशव्यापी रुपमा वड समिति निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिकाका १९ वटै वडामा समिति निर्माण गरेको छ ।
माओवादी केन्द्र विराटनगरका सचिव हेमबहादुर कार्कीले दिएको जानकारी अनुसार हालसम्म ५ सय ५५ जना समितिमा आबद्ध भएका छन् भने ३ सय जना पछि थप गर्ने गरी समिति निर्माण गरिएको हो ।
माओवादीले विराटनगरमा आफ्ना ४ हजार ५ सय साधरण सदस्य रहेको जनाएको छ । कार्कीका अनुसार ३३ जनाको समिति निर्माणा भएको वडा नम्बर १ को अध्यक्ष र सचिवमा चन्द्रबहादुर बन र दिपकप्रसाद रिजाल रहेका छन् । यस्तै २ नम्बर वडामा शिवकुमार ठाकुर अध्यक्ष र मिश्रा अधिकारी सचिव रहेको १९ सदस्यीय, ३ नम्बर वडामा राम भट्टराई अध्यक्ष र किशोर पोखरेल सचिव रहेको ३३ सदस्यीय, ४ नम्बर वडामा द्रोणराज घिमिरे अध्यक्ष र रमेशकुमार अधिकारी सचिव रहेको १५ सदस्यीय समिति निर्माण भएको हो ।
विराटनगरको वडा नम्बर ५ को अध्यक्षमा तुलसीराम घिमिरे र बद्रे आलम सचिव रहेको ३४ सदस्यीय, वडा नम्बर ६ मा राजकुमार कामत अध्यक्ष र रवी ठकुरी रहेको ३८ सदस्यीय, वडा नम्बर ७ मा शिव कार्की अध्यक्ष र प्रकाश लुनिया सचिव रहेको २६ सदस्यीय, वडा नम्बर ८ मा जागिर मिया (सदाम) अध्यक्ष र खडानन्द बाँस्तोला सचिव रहेको २७ सदस्यीय समिति निर्माण भएको छ । यस्तै वडा नम्बर ९ को अध्यक्षमा मोइनुदिन अन्सारी (राजा) र सचिवमा सूर्य बराल रहेको २४ सदस्यीय, वडा नम्बर १० को अध्यक्षमा मदन पाठक र सचिवमा केशवकुमार दास रहेको १५ सदस्यीय, वडा नम्बर ११ मा विनोद साह अध्यक्ष र दिनेश पौडेल सचिव रहेको १८ सदस्यीय समिति निर्माण भएको छ ।
वडा नम्बर १२ मा रामकुमार कामत अध्यक्ष र सन्तोष चापागाईं सचिव रहेको २१ सदस्यीय समिति निर्माण हुँदा वडा नम्बर १३ मा राज कर्ण अध्यक्ष र रामप्रसाद दुलाल सचिव रहेको २९ सदस्यीय समिति निर्माण भएको छ । यस्तै वडा नम्बर १४ मा बौवा तामाङ अध्यक्ष र राजेश यादव सचिव रहेको ३८ सदस्यीय समिति निर्माण हुँदा वडा नम्बर १५ मा ज्ञानबहादुर वि.क. अध्यक्ष र ध्रुव शाह सचिव रहेको ३० सदस्यीय समिति निर्माण भएको छ । यसैगरी वडा नम्बर १६ मा विक्रम माझी अध्यक्ष र धनराज शाह सचिव रहेको ३५ सदस्यीय, वडा नम्बर १७ मा मो. जुनेद मिया अध्यक्ष र मोसिम आलम सचिव रहेको ४५ सदस्यीय, वडा नम्बर १८ मा बासुदेव मण्डल अध्यक्ष र शशिमोद यादव सचिव रहेको ३१ सदस्यीय र वडा नम्बर १९ मा शिवराम थान्दार अध्यक्ष र भरतप्रसाद शाह सचिव रहेको ४४ सदस्यीय समिति निर्माण भएको कार्कीले जानकारी दिएका छन् ।
६९ जना माओवादीमा प्रवेश
यसैबीच विराटनगरको वडा नम्बर ६ मा विभिन्न पार्टी छोडेर ६९ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी नगरका सचिव कार्कीले दिएको जानकारी अनुसार प्रवेश गर्नेहरुमा पूर्व मालेका जिल्ला सचिव नारायण चौधरी, राजपा विराटनगरका इन्चार्ज मेहताव खान, बहुजन शक्ति पार्टीका मोरङ सुनसरी अध्यक्ष नारायण पासवान माओवादीमा प्रवेश गरेका हुन् ।
माओवादीमा प्रवेश गर्नेहरु अन्यमा शैकर पासवान, विजय शर्मा, मोहन कामत, जिया हुसैन, सीता पौद्धार, रमनीदेवी पासवानलगायत रहेका छन् । वडा समिति निर्माण गर्ने क्रममा उनीहरु पार्टी प्रवेश गरेको माओवादीले जनाएका छन् ।
विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...
विराटनगर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा लडेर एक युवकको मृत्यु भएको छ। हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मंगलबार साँझ आफ्नै घरको...
विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...
विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...
विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...
विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...
विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...
विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...
विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...
विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...