तीनवटा विवाह गर्ने वडाध्यक्ष कुमाईले पाए आम माफि

तीनवटा विवाह गर्ने वडाध्यक्ष कुमाईले पाए आम माफि

 राष्ट्रिय डेली

 

सल्यान । तीनवटा विवाह गर्ने सल्यान जिल्ला बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाई र उनकी कान्छी श्रीमतीले माफी पाएका छन् ।

बहुविवाह गरेको आरोपमा वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई २० मंसिर २०७७ मा दाङमा पक्राउ गरेर जिल्ला कारागार सल्यानमा कैद भुक्तान गरिरहेका थिए । वडाध्यक्षले अर्काको श्रीमती भगाएर तेस्रो विवाह गरेका थिए । वडाध्यक्ष कुमाईले तेस्रो विवाह गरेकी भनिएकी महिला ग्वामी विष्लाले समेत माफी पाएकी छन् ।

adv-single
सम्बन्धित समाचार

 ठाकुर गौचनले ल्याए ‘हे कालु’ 

काठमाण्डौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ ।   सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द...

लागुऔषध सहित तीन जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ बर्षीय दिपक चौधरी, झापा भद्रपुर नगरपालिका ८ का २१ बर्षीय पवन बासफोर र...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही गरिने

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा...

आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार पानी पिउने यो नियम अपनाउनुस्, हुनेछ मिर्गौला स्वस्थ

  विराटनगर । आयुर्वेद विशेषज्ञ डा अबरार मुल्तानीका अनुसार आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा...

२१ जेठमा रातो मच्छिन्द्रनाथको भोटो देखाइने

विराटनगर । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए । उनका अनुसार...

उदयपुरको त्रियुगा–१२ मा फेरि मतदानको माग गर्दै

प्रदेश १ को उदयपुरस्थित त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा फेरि मतदानको माग गर्दै दायर रिटको सुनुवाइ सर्वोच्च अदालतमा आज हुँदै छ । सुनुवाइका लागि रिटको पेसी न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको...

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ

मोरङ। मोरङको जहदा गाउँपालिका-२ का दिनेश कुमार राजभरलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जेष्ठ ६ गते राती ९ बजे घरायसी विबादका कारण ४३ बर्षीय राजभरले आफ्नै श्रीमती ३५ बर्षीया गीता देवी...

बसको ठक्करबाट २ जनाको मृत्यु

झापा। झापाको शिवसताक्षी नगरपालिका–१ स्थितमा बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज बिहान साँढे ७ बजे पुूर्बबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ७१४९ नबम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको को–१ ख ७१८७...

सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फररर

विराटनगर / विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका...

राप्रपाले मेयर कोइरालालाई पाँच वर्षसम्मै सहयोग गर्ने

विराटनगर / विराटनगरको समृद्धि र विकासका लागि नवनिर्वाचित मेयर नागेश कोइरालालाई राप्रपा मोरङले सहयोग गर्ने भएको छ । कोइरालाले अघि सारेका एजेण्डाले विराटनगरवासीको विकास र समृद्धिको चाहना पूरा हुने निष्कर्षसहित राप्रपाले समर्थन गर्ने निर्णय गरेको...

बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न...

दोलखामा युवकको शङ्कास्पद मृत्यु

दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली काँग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो । मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज...