प्रदेश १ स्तरीय जुडो खेलको धरानमा उद्घाटन

प्रदेश १ स्तरीय जुडो खेलको धरानमा उद्घाटन

 राष्ट्रिय डेली

इटहरी : प्रदेश नम्बर १ स्तरीय जुडो खेलको प्रतियोगिता धरान रंगशालाको मिनी कभर्डहलमा सोमबारबाट सुरु भएको छ । प्रदेश १ का ८ वटा जिल्लाका खेलाडीहरू समावेश भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका छन् । प्रतियोगितामा झापा, मोरङ्ग, सुनसरी, सोलुखुम्बु, इलाम, ओखलढुंगा लगायत प्रदेश १ का ८ वटा जिल्लाका खेलाडी सहभागी रहेको जुडो प्रतियोगिताका संयोजक तथा प्रदेश खेलकुद विकास बोर्डका सदस्य शैलेस कुमार विष्टले बताए ।

प्रतियोगितामा नेपाल जुडो संघका केन्द्रीय अध्यक्ष दीपकहर्ष बज्राचार्यको उपस्थिति रहेको थियो । खेल उद्घाटन कार्यक्रममा बोल्दै राखेपका पूर्व सदस्य सचिव विष्टले खेल र खेलाडीको लागि अनुशासित मध्येको एउटा खेल जुडो भएको बताउँदै जुडो खेलको श्रीवृद्विमा आफ्नो सकारात्मक साथ रहेको बताए । प्रतियोगिता अवलोकन गर्न काठमाण्डौँबाट आएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सुनसरीमा जुडो संघको स्थापना गर्न पूर्व राखेपा सदस्य सचिव केशव कुमार विष्टको अहम् भूमिका रहेको भन्दै प्रशंसा गरे । जुडोले अनुशासन सिकाएको भन्दै उनले खेल सदैव अनुशासनसँग जोडिने बताए ।

सोमबारबाट सुरु भएको जुडो प्रतियोगिताको समापन खेल मंगलबार हुने प्रदेश १ खेलकुद विकास बोर्डकी सदस्य रोसनी राईले बताइन् ।

adv-single
सम्बन्धित समाचार

एएफसी एसियन कप छनोटमा आज नेपाल र भियतनाम भिड्दै

  विराटनगर । एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग भिड्दै छ । नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ ।...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमानसहित तीन घाइते

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मा मोटरसाइकल र अटो एकआपसमा ठोक्किदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान सहित तिन घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार स १ ह...

उम्मेदवार हुन यस्तो छ निर्वाचनमा उम्मेदवार बन्ने योग्यता

  विराटनगर । आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट आर्थिक लाभ लिएका व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् । आयोगले असोज २३ गते आइतबारका लागि मनोनयन दर्ताको मिति...

मोरङका ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै...

सोमबार ज्योतीले तताउँने भइन् विराट राजवंशी महत्सोव मेला

विराटनगर । विराटनगरका हाटखोल मैदान जारी दोस्रो विराट राजवंशी महत्सोव मेलामा सोमबार उतेजित साईरीबाट आफ्नो प्रस्तुती गर्न लोक गायिका ज्योती मगरले आउँने भएकी छिन् ।   असोज १० गते सञ्चानल मेलामा गायिका मगरले विराटनगरमा युव...

अनेरास्ववियु महानगर कमिटीद्वारा जेष्ठ नागरिकलाई सम्मान

विराटनगर ।अनेरास्ववियु महानगर कमिटी विराटनगरले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा विराटनगरका ३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । विजया दशमी, शुभ दिपावली र छैठ पर्वको शुभकामना आदानप्रदानसँगै जेष्ठ नागरिकलाई...

विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन

विराटनगर । विराटनगर–९ कलेज रोडमा रहेको विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन भएको छ । विराटनगरमा विभिन्न शैक्षिक संस्थाहरुमा आवद्ध रहेका ११ जनाले विराट मोडेल कलेज लिएका हुन् । नयाँ व्यवस्थानले केही समय अगाडी कलेज...

विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुँदै

  विराटनगर। विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुने भएको छ । असोज १५ गते शनिबार बिहान ६ देखि ८ बजेसम्म नवीकरणीय र्र्याली हुने भएको हो । न्यून कार्बन विकासको अवधारणा र वातावरणमा भईरहेको ह्रास...

पत्रकार पोखरेल सम्मानीत

विराटनगर । लिवर्टी नेपालले प्रेस युनियन मोरंङका सचिव तथा पत्रकार महासंघ मोरंङका जिल्ला सदस्य गोपाल पोखरेल लगायतलाई सम्मान गरेको छ । लिवर्टीको सातौ साधारणसभा तथा दशैँको सुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथी मोरंङका प्रमुख जिल्ला अधिकारी...

मेयर कोइरालाद्वारा माछा–मासु पसलको अनुगमनमा, खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

विराटनगर ÷ महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु...

दुवै मिर्गौला फेल भएका राजुको लागि सहयोगको अपिल

विराटनगर । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो ।...

सोम्स कलेजमा दशै विशेष कार्यक्रम सम्पन

  विराटनगर । विराटनगर ९ मा अवस्थित विविएस र एसिसिए  अध्यापन गराउने सोम्स कलेजले दशै विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कलेजमा एक कार्यक्रमको आयोजना गरि दशै विशेष कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाइ...