डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल

डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल

 राष्ट्रिय डेली

 

 

धनगढी । धनगढीमा अनसनरत डाक्टर गोविन्द केसीको थप स्वास्थ्य अवस्था जटिल भएको छ । अनसनको ९औं दिनमा मंगलबार केसीलाई थप उपचारका लागि काण्माडौं लग्ने प्रयास भए पनि उनले धनगढीमै बस्ने अडान राखेका छन् ।

केसीले काठमाडौ जान नमानेमा बल प्रयोग गरेर भए पनि काठमाडौं लग्न सकिने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।सूचना अधिकारी जोशीले भने, ‘डाक्टर केसीको स्वास्थ्य अवस्था अहिले जटिल बन्दै गएको छ, काठमाडौं लग्नुको विकल्प छैन ।’

डाक्टर केसीलाई काठमाडौं लैजान नेपाली सेनाको स्काई ट्रक धनगढीमा तयारी अवस्थामा राखिएको छ । तर, डाक्टर केसीले भने, ‘आफ्ना माग पूरा नभएसम्म धनगढीमै अनसन बस्ने अडान राखेका छन् ।

स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै ७ बुँदे माग राखेर २७ भदौमा धनगढीस्थित गीता सतसंगको धर्मशालाबाट डाक्टर केसीले २०औं अनसन सुरु गरेका थिए । २९ भदौमा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

adv-single
सम्बन्धित समाचार

एएफसी एसियन कप छनोटमा आज नेपाल र भियतनाम भिड्दै

  विराटनगर । एएफसी १७ वर्षमुनीको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज भियतनामसँग भिड्दै छ । नेपाल र आयोजक भियतनामसँगको खेल बेलुका पौने ६ बजे फु थोमा रहेको भियत त्रि मैदानमा सुरु हुनेछ ।...

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमानसहित तीन घाइते

  उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ३ मा मोटरसाइकल र अटो एकआपसमा ठोक्किदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान सहित तिन घाइते भएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार स १ ह...

उम्मेदवार हुन यस्तो छ निर्वाचनमा उम्मेदवार बन्ने योग्यता

  विराटनगर । आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक पदबाहेक कुनै सरकारी कोषबाट आर्थिक लाभ लिएका व्यक्ति उम्मेदवार बन्न नपाउने भएका छन् । आयोगले असोज २३ गते आइतबारका लागि मनोनयन दर्ताको मिति...

मोरङका ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

  विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ६ वटै...

सोमबार ज्योतीले तताउँने भइन् विराट राजवंशी महत्सोव मेला

विराटनगर । विराटनगरका हाटखोल मैदान जारी दोस्रो विराट राजवंशी महत्सोव मेलामा सोमबार उतेजित साईरीबाट आफ्नो प्रस्तुती गर्न लोक गायिका ज्योती मगरले आउँने भएकी छिन् ।   असोज १० गते सञ्चानल मेलामा गायिका मगरले विराटनगरमा युव...

अनेरास्ववियु महानगर कमिटीद्वारा जेष्ठ नागरिकलाई सम्मान

विराटनगर ।अनेरास्ववियु महानगर कमिटी विराटनगरले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा विराटनगरका ३ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो । विजया दशमी, शुभ दिपावली र छैठ पर्वको शुभकामना आदानप्रदानसँगै जेष्ठ नागरिकलाई...

विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन

विराटनगर । विराटनगर–९ कलेज रोडमा रहेको विराट मोडेल कलेज नयाँ व्यवस्थापनबाट सञ्चालन भएको छ । विराटनगरमा विभिन्न शैक्षिक संस्थाहरुमा आवद्ध रहेका ११ जनाले विराट मोडेल कलेज लिएका हुन् । नयाँ व्यवस्थानले केही समय अगाडी कलेज...

विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुँदै

  विराटनगर। विराटनगरमा नवीकरणीय र्र्याली तथा ऊर्जा प्रदर्शनी हुने भएको छ । असोज १५ गते शनिबार बिहान ६ देखि ८ बजेसम्म नवीकरणीय र्र्याली हुने भएको हो । न्यून कार्बन विकासको अवधारणा र वातावरणमा भईरहेको ह्रास...

पत्रकार पोखरेल सम्मानीत

विराटनगर । लिवर्टी नेपालले प्रेस युनियन मोरंङका सचिव तथा पत्रकार महासंघ मोरंङका जिल्ला सदस्य गोपाल पोखरेल लगायतलाई सम्मान गरेको छ । लिवर्टीको सातौ साधारणसभा तथा दशैँको सुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथी मोरंङका प्रमुख जिल्ला अधिकारी...

मेयर कोइरालाद्वारा माछा–मासु पसलको अनुगमनमा, खसीको भन्दै बाख्राको मासु बिक्री गर्ने गरेको फेला

विराटनगर ÷ महानगरले सञ्चालनमा ल्याएको हर्टलाइन सेवा (टोल फ्रि नम्बर) मा आएका गुनासोलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विराटनगर महानगरका मेयर नागेश कोइराला ६ बजे नै माछा–मासु पसलको अनुगमनमा निस्किएका छन् । अनुगमनका क्रममा विभिन्न मासु...

दुवै मिर्गौला फेल भएका राजुको लागि सहयोगको अपिल

विराटनगर । झापा गौरादह–६ जुरोपानीका २६ वर्षीय राजु खत्रीको दुबै मिर्गौला फेल भएपछि परिवारले सहयोगको अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै उनको परिवारले सहयोगको अपिल गरेको हो ।...

सोम्स कलेजमा दशै विशेष कार्यक्रम सम्पन

  विराटनगर । विराटनगर ९ मा अवस्थित विविएस र एसिसिए  अध्यापन गराउने सोम्स कलेजले दशै विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कलेजमा एक कार्यक्रमको आयोजना गरि दशै विशेष कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुलाइ...