देवानगंजमा पब्लिक स्पीकर सिजन–२ संचालनमा

देवानगंजमा पब्लिक स्पीकर सिजन–२ संचालनमा

 राष्ट्रिय डेली

जुगेश दास

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकामा देवानगंज पब्लिक स्पीकीङ सिजन –२ प्रतियोगीता संचालनमा आएको छ । नासा ईन्भेष्टमेन्ट प्रा.लि.को आयोजनमा संचालनमा आएको उक्त प्रतियोगीतामा फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगंजले कार्यक्रम व्यावस्थापन गरेको हो ।
आईतबार कप्तानगंजमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराएको छ । असोज २४ देखि सुरु भएको उक्त प्रतियोगीता कात्तिक १ गते सम्म हुने र प्रतियोगीतामा १ सय ५० जनासम्मको सहभागीता हुने आयोजकले जनाएको छ ।

 

सम्मेलनमा बोल्दै नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले देवानगंज गाउँपालिका भरीमा लुकेर रहेको प्रतिभाहरुलाई हामीले यस प्रतियोगीताको माध्यमबाट बाहिर ल्याउने ,गाउँघरमा रहेको प्रतिभाशाली व्यक्तिहरुलाई अवसर प्रदान गरिने मेहताको भनाई छ ।
सहभागीहरुलाई ५ चरणका प्रतियोगीता गरी पहिलो हुनेलाई रु २१,०००, दोस्रो हुनेलाई रु ११,००० र तेस्रो हुनेलाई रु ५,००० को पुरस्कार सहित ट्रफ्री प्रमाणपत्र प्रदान गर्ने र सहभागी सम्पुर्णलाई प्रमानप्रत्र प्रदान गरि प्रोहोत्सान गर्ने कार्यक्रम रहेको छ ।

 

कार्यक्रममा फेमिलियर इभेन्ट म्यानेजमेन्ट देवानगंजका सदस्य राम कुमार मेहता, मनिष मेहताले आफ्नो मन्तब्य राखेका थिए भने गत सालको बिजेता ओम प्रकाश मेहताले आफ्नो अनुभव सबै सहभागीहरु माझ पस्केका थिए ।
देवानगंज गाउँपालिकामा रहेको सातवटै वडाबाट सुरु हुने उक्त प्रतियोगिता फाईलन बाहेक वडा नम्बर ३ को सभा हलमा हुने र फाईलन वडा नम्बर २ को सामुदायिक भवनमा हुने आयोजकले पत्रकार सम्मेलनमा जनाएको छ ।

adv-single
सम्बन्धित समाचार

कोभिड–१९ को संक्रमण बढेसँगै मस्कोमा लकडाउन सुरु

  विराटनगर । कोभिड–१९ को संक्रमण बढेसँगै रुसको मस्कोमा बिहीबारबाट लकडाउन सुरु भएको छ। लकडाउन सुरु भएपछि मस्कोको फार्मेसी र सुपरमार्केटबाहेक सबै पसलहरु बन्द गरिएको छ। रुसमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। गत मंगलबार...

इनरुवा थुनुवा मृत्यु प्रकरण : दुई दिन पछी फर्कियो छानबिन टोली

  सुनसरी । असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवाको आत्महत्या घटनाको अनुसन्धानका लागि आएको गृह मन्त्रालयको अध्ययन तथा छानबिन समिति टोली घटनाको छानबिन पछी फर्किएको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर...

हिमालय रोडबाट उड्ने धुलोले स्थानियको स्वास्थ्यमा समस्या

विराटनगर । विराटनगरको हिमालय रोड अन्तर्गत महेन्द्र चोक देखिपूर्वको सडक नबन्दा सर्बसाधरणले सास्ति भोग्न बाध्य छन् । लामो समयदेखि अलपत्र सडक निर्माणमा सम्बन्धित निकायको ध्यान नजाँदा स्थानिय ब्यापारी पनि समस्यामा परेका छन् । सडकमा उड्ने...

बोरुसियासँग बायर्नको हार

  विराटनगर। जर्मन बुण्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले डिएफबी कपमा बोरुसिया मोन्चेनग्लाडबाकसँग लज्जास्पद हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा बायर्न मोन्चेनग्लाडबाकसँग ५(० गोल अन्तरले पराजित भएको हो । बोरुसिया पार्कमा मान्चेनग्लाडबाकलाई जिताउन ब्रिल एम्बोलो...

बेलकाको नमुना मा.वि. नमुना बन्दै

शिव प्रसाद लुइँटेल उदयपुर । बेलका नगरपालिका – ४ स्थित जनता नमुना माध्यमिक विद्यालय विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ । जनता नमुना माध्यमिक विद्यालय गुरुङ चौरीले विद्यार्थीलाई सहज होस् भनेर पुनः एक थान स्कुलबस...

सर्वोच्चका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन

  कठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको निधन भएको छ । लम्सालको ८४ वर्षको उमेरमा आज बिहीबार बिहान काठमाडौंको मेडिकेयर अस्पतालमा निधन भएको भतिजी अमृता लम्सालले जानकारी दिइन् । लम्साल लामो समयदेखी मुटुसम्बन्धी समस्याले...

विराटनगरको कञ्चनबारीमा तीनवटा सवारी एकापसमा जुधे, एक जनाको मृत्यु, ६ जना घाइते

विराटनगर । विराटनगरस्थित कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधबार बेलुका ट्रक, कार र सरकारी गाडी दुर्घटना भएको थियो । दुर्घटनामा विराटनगर महानगरपालिका– ३ का...

नागरिक अभियानद्दारा एक बर्ष पुरा गरेको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

  सुनसरी । सुनसरीको ग्रामिण क्षेत्रको पहिलो अनलाईन नागरिक अभियान डटकमको प्रथम वार्षिक उत्सव कार्यक्रम देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा समपन्न भएको छ । अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा .लिले २०७७ साल कार्तिक ९ गते आफ्नो अनलाईन...

ईलाममा झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

ईलाम । देउमाई नगरपालिका – ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।   आज बिहान ६ बजे उनले आफ्नै घर भित्र...

बाढीपीडितको घरमा कांग्रेस केन्द्रीय सदस्य अर्याल

विराटनगर । राजनीतिलाई सेवाका रुपमा लिने गरिन्छ । तर नेपालमा पछिल्लो समय राजनीतिलाई पेशा र व्यवसायका रुपमा अंगिकार गर्नेहरू पनि प्रशस्तै भेटिन्छन् । उनीहरूले राजनीतिमा लागेर अर्बौं धनसम्पत्ति जोडेका प्रशस्तै उदाहरण छन् । तर, राजनीति...

उदयपुरबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ

उदयपुर । कटारी नगरपालिका – ६ स्थित भोर्ले जंगलबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ गरिएको परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका – ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । आज...

दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुन्छ ःमन्त्री खड्का

  उदयपुर । परराष्ट्रमन्त्री डा नारायण खड्काले राजनीतिक दलहरुबीच सहमति भएमात्र एमसीसी पास हुने बताए । नेपाल प्रेस युनियनले आज जिल्ला सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले देशमा वर्तमान सरकारको माझ सबैभन्दा...