नागरिक अभियानद्दारा एक बर्ष पुरा गरेको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

नागरिक अभियानद्दारा एक बर्ष पुरा गरेको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

 राष्ट्रिय डेली

 

सुनसरी । सुनसरीको ग्रामिण क्षेत्रको पहिलो अनलाईन नागरिक अभियान डटकमको प्रथम वार्षिक उत्सव कार्यक्रम देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा समपन्न भएको छ । अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा .लिले २०७७ साल कार्तिक ९ गते आफ्नो अनलाईन औपचारिक रुपमा सुरु गरेको थियो ।

अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा .लि. द्वारा सञ्चालित नागरिक अभियान डटकमको केन्द्रीय कार्यालय देवानगंज–२ मा रहेको छ । नागरिक अभियान डटकमले मंगलबार एक वर्ष पुरा गरि दोस्रो वर्षमा सफलतापूर्वक प्रवेश गरेको उपलक्ष्यमा सांस्कृति कार्यक्रम गरेर वार्षिक उत्सव सम्पन्न गरेको छ ।

 

नागरिक अभियान डटकमकोे प्रकाशन तथा प्रसारणमा, शिक्षा, स्वास्थ्य, सूचना, समाचार र मनोरज्नले कोभरेज एरियामा आफ्नो छुट्टै विशेषता बोकेको काय्रक्रममा बोल्दै सम्पादक जयकृष्ण यादवले बताउए। यादवले बहुभाषिक अभ्यास सहित आवाज विहिनको आवाज र सावाल उठान गर्दै नागरिकको सूचनामा पहुच, समाचार, सन्देश र शिक्षा सहित मनोरञ्जन प्रदान गर्ने काम समेत नागरिक अभियानले गरेको बताए ।

कार्यक्रममा बोल्दै अनलाईनका अध्यक्ष विवेक मेहताले अनलाईन प्रती शुभकामना दिनुहुने र अनलाईनको काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अनलाईनको लागि समाचार संम्प्रेषण गर्न अहोरात्र रुपमा खटिएका आफ्ना सम्पादक तथा सम्वाददाताहरुलाई विशेष धन्यवाद थिए।

 

कार्यक्रममा संघीय संसद सिताराम मेहताले विकास र सुशासन प्रति खवरदारी गर्दै आएको अनलाईनको सफलताको शुभकामना दिएका थिए ।वार्षिक उत्सव कार्यक्रममा युवा संघका केन्द्रिय सचिव देवनन्द मेहता, जनता समाजवादी पार्टीका बेचन मेहता, नेकपा एमालेका रविन्द्र यादव सहितको विभिन्न दलका नेताहरु, युवाहरु, संस्थाका प्रतिनिधिहरु , सरोकारबालाहरुको पनि उपस्थिती रहेको थियो ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...