नागरिक अभियानद्दारा एक बर्ष पुरा गरेको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

नागरिक अभियानद्दारा एक बर्ष पुरा गरेको अवसरमा साँस्कृतिक कार्यक्रम सम्पन्न

 राष्ट्रिय डेली

 

सुनसरी । सुनसरीको ग्रामिण क्षेत्रको पहिलो अनलाईन नागरिक अभियान डटकमको प्रथम वार्षिक उत्सव कार्यक्रम देवानगञ्ज गाउँपालिका १ मध्यहर्षाहीमा समपन्न भएको छ । अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा .लिले २०७७ साल कार्तिक ९ गते आफ्नो अनलाईन औपचारिक रुपमा सुरु गरेको थियो ।

अभियान ब्रोडकाष्टिङ नेटवर्क प्रा .लि. द्वारा सञ्चालित नागरिक अभियान डटकमको केन्द्रीय कार्यालय देवानगंज–२ मा रहेको छ । नागरिक अभियान डटकमले मंगलबार एक वर्ष पुरा गरि दोस्रो वर्षमा सफलतापूर्वक प्रवेश गरेको उपलक्ष्यमा सांस्कृति कार्यक्रम गरेर वार्षिक उत्सव सम्पन्न गरेको छ ।

 

नागरिक अभियान डटकमकोे प्रकाशन तथा प्रसारणमा, शिक्षा, स्वास्थ्य, सूचना, समाचार र मनोरज्नले कोभरेज एरियामा आफ्नो छुट्टै विशेषता बोकेको काय्रक्रममा बोल्दै सम्पादक जयकृष्ण यादवले बताउए। यादवले बहुभाषिक अभ्यास सहित आवाज विहिनको आवाज र सावाल उठान गर्दै नागरिकको सूचनामा पहुच, समाचार, सन्देश र शिक्षा सहित मनोरञ्जन प्रदान गर्ने काम समेत नागरिक अभियानले गरेको बताए ।

कार्यक्रममा बोल्दै अनलाईनका अध्यक्ष विवेक मेहताले अनलाईन प्रती शुभकामना दिनुहुने र अनलाईनको काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अनलाईनको लागि समाचार संम्प्रेषण गर्न अहोरात्र रुपमा खटिएका आफ्ना सम्पादक तथा सम्वाददाताहरुलाई विशेष धन्यवाद थिए।

 

कार्यक्रममा संघीय संसद सिताराम मेहताले विकास र सुशासन प्रति खवरदारी गर्दै आएको अनलाईनको सफलताको शुभकामना दिएका थिए ।वार्षिक उत्सव कार्यक्रममा युवा संघका केन्द्रिय सचिव देवनन्द मेहता, जनता समाजवादी पार्टीका बेचन मेहता, नेकपा एमालेका रविन्द्र यादव सहितको विभिन्न दलका नेताहरु, युवाहरु, संस्थाका प्रतिनिधिहरु , सरोकारबालाहरुको पनि उपस्थिती रहेको थियो ।

adv-single
सम्बन्धित समाचार

कांग्रेस रूपान्तरणका लागी मेरो उम्मेदवारी : सुयर्मा राई

लामो समयदेखि विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै आएर पार्टीको नेतृत्वमा बसेर काम गरिरहेका सुयर्मा राईले प्रदेश महाधिवेशनमा सह‒महामन्त्रीमा उमेद्वारी दिएका छन् । प्रदेश सांसद समेत रहेका उनले नेपाली कांग्रेसमा रूपान्तरणको विषय आवाज उठाईरहेका छन् । कांग्रेसलाई...

आदर्श र निष्ठाको राजनीतिक उम्मेदवारका रुपमा राजेश गुप्ता

  विराटनगर । विराटनगरका युवा नेता राजेश गुप्ताले नेपाली कांग्रेसको प्रदेश १ सदस्यमा खुल्ला तर्फबाट आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । समाजसेवी समेत रहेका युवा नेता गुप्ता मोरंग कांग्रेसको प्रदेश १ सदस्यमा उम्मेदवारी घोषणा गरेका...

स्वास्थ मासु उत्पादनका लागि खसीबाख्रा पालन

  विराटनगर ÷ सत्यम कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वस्थ मासु उत्पादन गर्ने उद्देश्यसहित उन्नत जातको खसीबाख्रा पालन सुरु गर्ने भएको छ । सहकारीले नेपाल सरकार र विश्व बैंकको सहयोगमा बाख्रा पालन सुरु गर्न लागेको...

नेपाल प्रहरीमा एसपीसम्मको अवकाश हँदा स्वतः एक तह बढुवा हुने

  विराटनगर । नेपाल प्रहरीमा एसपी सम्मको अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि...

प्रदेश १ मा सिटौलालाई देउवाको साथ, गुरुराजलाई अन्तर्घातको डर

  विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि संस्थापन र संस्थापनइतर पक्षले उम्मेदवारको टुङ्गो लगाएका छन् । बिहीबार बेलुका संस्थापनइतर पक्षले गुरुराज घिमिरे र संस्थापन पक्षले उद्धव थापाको नाम टुङ्गो लगाएका हुन् ।...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको प्रवक्ता कृष्णप्रसाद शर्माले जानकारी दिए । तीन लाख ७५ हजार १५ जना परीक्षामा...

झापामा शिक्षकद्वारा विद्यार्थीमाथि निर्घात कुटपिट

  विराटनगर ÷ झापाको विर्तामोड–५ स्थित सुनगाभा इङ्लिस स्कुलका एक शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई कुटपिट गरेका हुन् । पढाएको...

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं, मङ्सिर १७ गते । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक अनुसार परीक्षाफल प्रकाशित गरेको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । परीक्षामा मुलुकभरबाट...

राप्रपाको महामन्त्रीमा नायिका रेखा थापाको उम्मेदवारी

काठमाडौं ÷ राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नेपाली चलचित्रकी चर्चित नायिका रेखा थापा पनि महामन्त्री लड्ने भएकी छन् । बुधबारदेखि सुरु भएको महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार बन्न लागेको थापाले बताइन् । उनी नेपाली...

प्रदेश–१ कांग्रेस महाधिवेशन :गुरुराज घिमिरे र उद्धव थापाबीच भीडन्त हुने

  विराटनगर ÷ नेपाली कांग्रेस प्रदेश–१ को सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरे र कृष्ण सिटौला निकट उद्वव थापा उम्मेदवार बन्ने भएका छन् । बिहीबार विराटनगरमा दिनभरको छलफलपछि दुवै पक्षका नेताहरूले आ–आफ्नो पक्षका उम्मेदवार...

अनेरास्ववियूको २३ औं जिल्ला अधिवेशन इलाममा सुरु

  इलाम÷ अनेरास्ववियूको २३ औं जिल्ला अधिवेशन इलाम सदरमुकाममा सुरु भएको छ । नेकपा एमाले निकटको विद्यार्थी संगठनको अधिवेशनलाई केन्द्रीय महासचिव समिक बडालले उद्घाटन गरे । खुल्ला सत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य राम राना, जिल्ला...

झापालाई झाँक्री गुफा मेला फुटबलको उपाधि

तेह्रथुम ÷ तेह्रथुमको आठराईमा जारी खाम्लालुङ फुटबल स्तम्भ झाँक्री गुफा मेलाको उपाधि झापाले जितेको छ । आठराई गाउँपालिका–२ खाम्लालुङमा मंसिर ९ देखि १५ सम्म सञ्चालन भएको मेलामा खुल्ला पुरुष फुटबलतर्फ भद्रगोल इस्पोटिङ लिसिबुङ आठराईलाई २–०...