मोरङ ५ मा योगेन्द्र मण्डल (जोगी) विजयी

मोरङ ५ मा योगेन्द्र मण्डल (जोगी) विजयी

 राष्ट्रिय डेली

 

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमायोगेन्द्र मण्डल (जोगी) निर्वाचित भएका छन् ।

सत्तारुढ र प्रतिपक्षी नेकपा एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार मण्डल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।मण्डलले २१ हजार ८२० मत प्राप्त गर्दै निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डलले १७ हजार ४८६ मत प्राप्त गर्दा एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपा नेता राजकुमार यादवले १७ हजार ३९० मत प्राप्त गरे ।

adv-single
सम्बन्धित समाचार

उपन्यास ‘पल्पसा क्याफे’ अब नाटकमा

  विराटनगर । नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा...

दोलखाका १० मतदान केन्द्रमा मतदान जारी

    विराटनगर । दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । ती मतदान केन्द्रमा चार बुथमा आठ हजार...

शेखर कोइरालाले बुद्धिजीवीलाई भने– राजनैतिक दलहरुलाई खबरदारी गर्नुहोस्

  विराटनगर ÷नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधबार बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने...

आमा समूहको कुटपिटबाट धरानमा महिलाको निधन

  सुनसरी । आमा समूहको कुटपिटबाट धरानमा एक महिलाको मृत्यु भएको छ । धनकुटा धर भइ धरान १३ मा डेरा गरि बस्ने ४२ वर्षकि उषा राइको आमा कुटपिटबाट मृत्यु भएको हो । सिलाई बुनाईको कार्य...

सुनको मूल्य २०० रुपैयाँले बढ्यो

  विराटनगर। सुनको मूल्य २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँ कायम भएको छ । मंगलवार सुन प्रतितोला ९७ हजार ४०० रूपैयाँमा कारोबार भएको...

देशव्यापी सांगीतिक यात्रामा नेपथ्य

  विराटनगर । नेपथ्य ब्यान्ड देशव्यापी सांगीतिक यात्राका लागि देश दौडाहामा निस्किँदै छ। देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य काठमाडौंबाट बाहिरिने भएको हो। ‘आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा...

धर्म संस्कृतिको रक्षा गर्ने कुरामा कसैसँग सम्झौता गर्दिनँ : कोइराला

विराटनगर / नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा शेखर कोइरालाले धर्म संस्कृतिको रक्षा गर्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने बताएका छन् । बिराटनगरस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले राज्यले गुरुकुल शिक्षाको उत्थान...

महानगरले आयोजना गरेको अग्नि नियन्त्रण तथा उद्धार तालिम समापन

विराटनगर ÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी ६ दिने तालिम सम्पन्न भएको छ । तालिममा काठमाडौं महानगरपालिकाका नगर प्रहरीका निरीक्षक एवं वारुणयन्त्र सम्बन्धीका विज्ञ किशोर भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा...

राई र थापा कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

  विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले प्रहरी नायब उपरीक्षक राजकुमार राई र प्रहरी निरीक्षक मिलन थापालाई कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । विभागीय मुल्य,मान्यता, आदेश,निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र...

लैंगिक हिंसापीडितलाई सीपमूलक तालिम आवश्यक

विराटनगर÷ लैंगिक हिंसामा परेकाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । विराटनगर महानगरपालिकाको सहकार्यमा एवीसी नेपालले आज विराटनगरमा आयोजना गरेको कार्यक्रमका सहभागीहरुले जीवनोपयोगी तालिम प्रदान गरेर लैंगिक हिंसाबाट प्रभावितलाई आत्मनिर्भर...

सफल सभापतिमा दरिए ओखलढुंगा कांग्रेसका तेजेन्द्र खनाल

  ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका सभापति तेजन खनाल (तेजेन्द्र) सफल सभापतिमा दरिएका छन् । उनले स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसलाई सफलता दिलाएका छन् । ८ वटा स्थानीय तह रहेको...

जहदामा दाउ प्रहार गरि पतिको हत्या

    विराटनगर । मोरङको जहदा गाउँपालिकामा पत्नीले पतिको हत्या गरेकी छन् । घरायसी विवादका क्रममा दाउ प्रहार गरेर पतिको हत्या गरेकी हुन् । जहदा गाउँपालिका १ भुटाहाकी ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीया पति...