देवानगञ्जमा आज देखि सुरु हुने युथ फेस्टिवलको सवै तयारी पूरा

देवानगञ्जमा आज देखि सुरु हुने युथ फेस्टिवलको सवै तयारी पूरा

 राष्ट्रिय डेली

 

सुनसरी । सुनसरीको देवानगन्जमा पहिलोपटक हुन लागेको युथ फेस्टिवलको सवै तयारी पूरा भएको छ । विहिवार आयोजकले पत्रकार सम्मेलन गर्दै फेस्टिवलको सबै तयारी पूरा भएको जनाएको छ ।

पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रमको कार्यातालिका अनुसार कार्तिक १७ गते देखि उद्घाटन गर्दे विभिन्न कार्यक्रम संचालिन गर्ने तयारी पूरा भएको जनाएको छ । कार्यक्रम अन्तर्गत कार्तिक २१ गते सम्म मिस्टर एण्ड मिसेज देवानगन्ज हुने तयारी भएको छ । भने त्यसमा आवेदन ,छनोट र प्रतिभा छनोट चरण लगायतका आक्रमण रहेको जनाएको छ । उक्त फेस्टिवलमा देवानगन्ज गाउँपालिकाको एतिहासिक युवा प्रतिभा छनोट गर्नुका साथै प्रतिभाहरुको मुल्यांकन गरि पुर्स्कृत समेत गरिने जनाएको छ ।

प्रतियोगितामा मिस्टर एण्ड मिसेज देवानगन्जमा ६० भन्दा बढी सहभागीहरुले प्रतिस्पर्धा गर्ने छन् । भने त्यसमा उत्कृष्ट हुनेले २१ हजार, दोस्रो हुनेले ११ हजार र तेस्रो हुनेले ५१ सय रुपैया प्राप्त गर्ने छ । त्यस्तै कार्यक्रम अन्तर्गत कार्तिक २१ गते देखि २८ गते सम्म युथ टक सो गरिने जनाएको छ । त्यसै गरि कार्तिक ३० गते देखि मंसिर १ गतेसम्म देवानगन्जको इतिहासमा पहिलोपटक फुड फेस्टिवल गर्ने तयारी भएको आयोजक अभियान ब्रोडकास्टिङ्ग नेटवर्क प्रालीका संचालक विवेक मेहताले बताए । संचालक मेहताका अनुसार स्थानीय जातजाति , भाषाभाषी ,धर्म सान्सकृतिक ,रहन सहन ,सामाजिक गतिविधिहरुको संरक्षण ,प्रवर्द्धन ,युवाहरुको नेतृत्वविकास अधोगिक विकास र युवाहरुको अवाजका कुराहरुको प्रस्फुटनका लागि फेस्टिवल आयोजना गरेको जनाएको छ । त्यसै गरि मंसिर १ गते फाइनल हुने र त्यसमा उत्कृष्ट हुनेहरु लाई सम्मान तथा पुरस्कार वितरण गरिने निर्णयक समितिका प्रियन्का मेहताले जानकारी दिइन।

विहिवार पत्रकार सम्मेलनमा युवाहरूलाई राजनीतिका जागरण दिनकालागी फेस्टिवल उपयुक्त हुने जानकारी गराइएको थियो । युवाहरूको नेतृत्वकर्ता स्थानीय युवा देवानन्द मेहताले राजनीतिकलाई फोहरी खेलनभइ सबैले जान्ने र बुझने विद्या भएकोले त्यसमा जागरणका लागि फेस्टिवल फलदायी हुने विश्वास व्यक्त गर्नु भयो।

फेस्टिवलले सीप र रोजगारलाई समेत योगदान गर्ने देवानगन्ज गाउँपालिका रोजगार शाखा प्रमुख सोनि मेहताले जानकारी बताइन। युवाहरुको प्रतिभा पहिचान र प्रस्ट्फुटनका लागि फेस्टिवल सार्थक हुने आयोजक समितिका रोसन मेहताले बताए। शिपत्रकार सम्मेलनमा पंकज मेहता ,मुना न्यपाने ,पत्रकार जयकृष्ण यादव , सुरेन्द्र कुशवाहा,विनोद मेहता लगायत युवाहरुको उपस्थिति रहेकोे थियो ।

adv-single
सम्बन्धित समाचार

नेपाल राष्ट्र बैंकद्धारा कर्मचारी माग

विराटनगर। नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै २ जना खरिद अधिकृत, ६ जना, सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही ९महिला र पुरुष० १०...

लोकसेवा तयारी कक्षामा समेत विद्यार्थीहरुलाई अब्बल बनाउँदै ईडेनवर्ग कलेज

  विराटनगर । विराटनगर ९ मा अवस्थित ईडेनवर्ग कलेजले व्याचलर तर्फ विविएस र विएडको अध्ययन अध्यापन गराउँदै आईरहेको छ । वि।स २०७२ सालबाट नयाँ टिमले कलेजलाई संचालन गरे संगै कलेजमा विद्यार्थीहरु उल्लेखनीय संख्यामा अध्ययनका लागि...

मध्यपूर्व युध्दका कारण तेलको मूल्यवृद्धि

  विराटनगर । मध्यपूर्वमा बढ्दो द्वन्द्व पछी बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली...

सुनको मूल्य हालसम्मकै उच्च

  विराटनगर। स्थानीय बजारमा शुक्रबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार तोलामा १ लाख ६० हजार ९ सय रुपैयाँमा...

रोशीमा अड्किएका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन गृहमन्त्रीको आदेश

  विराटनगर । गृहमन्त्री रमेश लेखकले सहजरुपमा यातायात सञ्चालन गर्न यातायात व्यवसायीहरुसँग छलफल गरेका छन्। उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपदबाट अवरुद्ध राजमार्ग र सडक पुनःसञ्चालन गरी...

इजरायलले हिजबुल्लाहका नयाँ प्रमुख हाशिम सफीद्दीन गर्यो हत्या

विराटनगर । इजरायली सेनाले लेबनानको हिजबुल्लाह समूहका नयाँ प्रमुख हाशिम सफीद्दीनलाई मारेको छ। यसै हप्ता बेरुतमा आक्रमण गरेर हिजबुल्लाहका तत्कालीन प्रमुख हसन नसरुल्लाहको हत्या गरेको इजरायलले त्यसपछि उक्त समूहको नेतृत्वमा आएका सफीद्दीनको पनि ‘सफाया’ गरेको...

कोशी ब्यारेजको मर्मत सम्भार थालियो

विराटनगर । सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ। बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएको थियो। पूर्वी पहाडी जिल्लाहरुमा अत्यधिक वर्षाभएपछि कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकण्ड ६ लाख ९१ हजार क्युसेकसम्म...

नेपाल भारत पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

  विराटनगर । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । आज आयोजित समारोहमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसन लिमिटेडका निर्देशक सेन्थल...

जापानको प्रधानमन्त्रीमा इशिबा निर्वाचित

  विराटनगर । जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी एलडीपीका नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको थियो।...

सुनचाँदीको मूल्य बढ्यो

विराटनगर। स्थानीय बजारमा बिहिबार पहेलो धातुको मूल्य सामान्य अंकले बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा १ लाख ६० हजार ८ सय रुपैयाँमा कारोबार...

एमाले विराटनगरको प्रथम पूर्ण बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  विराटनगर । नेकपा एमाले विराटनगर महानगर संगठन कमिटीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । आज विराटनगरमा संगठन कमिटीका सदस्यहरूलाई अभिमुखीकरण गर्दै प्रथम पूर्ण बैठक सम्पन्न भएको हो । प्रथम पू्र्ण बैठकलाई सम्बोधन गर्दै...

सुनसहित हेटौँडाबाट एक पक्राउ

  हेटौँडा । मकवानपुर प्रहरीले ठूलो परिणाममा अवैध सुनसहित एकजना भारतीयलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ। हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००१ज ६९६ नं को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्दा...