विराटनगर । विराटनगरको एयरपोर्ट रोडमा रहेको ह्यासट्याग रेस्टुरेन्टमा अङ्ग्रेजी नयाँ बर्षको कार्यक्रम आयोजना हुने भएको छ । स्थानिय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा सहभागिताका लागि रेस्टुरेन्टले अनुरोध गरेको छ ।
रेस्टुरेन्टले विभिन्न अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ भने केही समय अघि मात्र नयाँ स्वरुपमा रेस्टुरेन्टले आफ्नो स्तरउन्नति समेत गरेको र विराटनगरमा खुल्ला र पारदर्शी लाईभ किचनको व्यवस्था गर्ने एक मात्रै रेष्टुरेन्ट भएको जानकारी प्रबन्धक मिलाप कर्णले जानकारी दिए ।
आफ्नो सिट बुक गरेर कार्यक्रमको भरपुर मनोरञ्जन लिनका लागि समेत रेस्टुरेन्टले अनुरोध गरेको छ । सो स्थानको तामा चिकेन, हन्डी बिर्यानी र अन्य विंभिन्न परिकार अत्यन्तै चर्चित परिकारको रुपमा परिचित छ।
Post Views: 0