जनताको गुनासो

पहुँचका भरमा खोप वितरण गरेको प्रति के भन्छन् जनता (भिडियो सहित)

विराटनगर, १५ जेठ । विराटनगरमा सामाजिक विकास मन्त्रालयले पहुँचका आधारमा व्यापारीलाई कोरोना विरुद्धको खोप लगाएको प्रति के भन्छन्, विराटनगरका जनता । भिडियो https://www.youtube.com/watch?v=KwTiLnte7ns&t=6s यो पनि : सिनेमा हलमा गोप्य रुपमा एमाले कार्यकर्ता र उद्योगीलाई खोप