शिक्षा

ईडेनवर्ग कलेजका विद्यार्थीले ल्याए ८३ प्रतिशत नतिजा सहित ६ जनाले डिस्टिङ्सन

  विराटनगर । विराटनगरको ईडेनवर्ग कलेजमा अध्ययनरत विद्यार्थी शत्रुधन यादवले ८३ प्रतिशत नतिजा ल्याएका छन् । त्रिभुवन विश्वविद्यालयले लिएको विविएस अन्तिम बर्षको परिक्षामा यादवले ८३ प्रतिशत नतिजा ल्याएको कलेजले बताएको छ । त्यसैगरी कलेजमा अध्ययनरत...

भानु कलेजले गरायो विद्यार्थीहरुलाई अवलोकन भ्रमण

विराटनगर । विराटनगरको भानु कलेजले कक्षा ११ विज्ञान समुहका कम्प्युटर ग्रुपका विद्यार्थीहरुलाई उदयपुर सिमेन्ट उद्योगको अवलोकन गराएको छ । कलेजले विद्यार्थीहरुले पुस्तकमा पढेका कुराहरुलाई प्रत्यक्ष अवलोकनका लागि उदयपुर सिमेन्ट उद्योगको भ्रमण गराएको हो । कलेजले...

कान्तिपुर कलेजमा निवन्ध लेखन प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरको कान्तिपुर कलेजले व्यवस्थापन संकाय अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी खुल्ला निवन्ध लेखन प्रतियोगिता गरेको छ । कलेजमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु मध्ये ४० जना विद्यार्थीहरु विच प्रतियोगिता गरेको हो...

१० बर्षदेखी आधुनिक शिक्षामा जोड दिंदै विराटनगरको निट कम्प्युटर

विराटनगर । विराटनगरको ट्राफिक चोकमा रहेको निट कम्प्युटर इन्टिच्युटले विगत १० बर्षदेखी सेवा प्रदान गर्दै आईरहेको आईरहेको छ । निटले विषेशगरी कम्प्युटर कक्षा, अंग्रेजी भाषा, ट्युसन कक्षा र लोकसेवा कक्षा अध्ययन अध्यापन गराउँदै आईरहेको छ...

कान्तिपुर कलेजमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरको कान्तिपुर कलेजमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । कलेजले अतिरित्त, क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो । कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरु मध्यबाट १० टिम छनोट गरी हाजिरीजवाफ...