स्वास्थ्य

विराटनगरमा ५४ सहित प्रदेश १ मा ११६ संक्रमित थपिए

विराटनगर, १० वैशाख । प्रदेश १ मा आज १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७२, झापामा १४, सुनसरीमा ९, उदयपुरमा ४, धनकुटा र भोजपुरमा ३–३, संखुवासभामा २, ते¥हथुम, इलाम, ताप्लेजुङ र...

विराटनगरमा ९७ सहित प्रदेश १ मा १ सय ६८ संक्रमित थपिए

विराटनगर, ९ वैशाख । प्रदेश १ मा आज १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा...

विराटनगरमा ४७ सहित प्रदेश १ मा ९७ संक्रमित थपिए

विराटनगर, ७ वैशाख । प्रदेश १ मा आज ९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ५५, सुनसरीमा २४, झापामा १२, खोटाङमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको...

विराटनगरमा २४ सहित प्रदेश १ मा ५५ संक्रमित थपिए

विराटनगर, ६ वैशाख । प्रदेश नंं १ मा सोमबार ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

विराटनगरमा १६ सहित प्रदेश १ मा ३९ कोरोना संक्रमित थपिए

विराटनगर, ४ वैशाख । प्रदेश १ मा आज ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८, सुनसरीमा ११, झापामा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...