स्वास्थ्य

सांसद भण्डारीको मुम्बईमा उपचार जारी, आज शल्यक्रिया गरिने

विराटनगर । ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ । सांसद भण्डारीको अवस्था स्थिर रहेको र आईसियुमा राखेर उपचार जारी रहेको उपचार समन्वयमा गएका नेपाली...

थप उपचारका लागि सांसद भण्डारीलाई भारत पठाइयो

विराटनगर। ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । बिहीबार दिउँसो सांसद भण्डारीलाई श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो । मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा...

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

विराटनगर। आफ्नै आमाको हत्या गरेको आरोपमा निजगढ प्रहरीले रतनपुरबाट छोरालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका १२ बुङ्गजोरका ४३ वर्षीय सनी लामालाई ७१ वर्षीया आमा कान्छिमाया घलानको हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा...

खोलामा डुबेर एक पुरुष मृत फेला

विराटनगर।झापाको मेचीनगर नगरपालिका ११ स्थित हँडिया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मेचीनगर ११ सृजना टोलका ४३ वर्षीय लालबहादुर श्रेष्ठको खोलामा डुबेर मृत्यु भएको हो । खोलामा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त...

मुस्ताङबाट पोखरा जाँदै गरेको बस कालिगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते

विराटनगर। मुस्ताङ जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका ३ मा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका धम्पु भन्ने ठाउँमा सडकबाट जीप कालीगण्डकीमा खसेको हो । ना ७...