स्वास्थ्य

भारतमा कोरोना संक्रमण बढ्दै

  विराटनगर । भारतमा फेरि कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । संक्रमण दर ५ प्रतिशतभन्दा बढी देखिएपछि दिल्लीका स्थानीयहरु चिन्तित हुन थालेका छन् । विज्ञहरूले चौथो लहर फैलन सक्ने भन्दै सर्वसाधारणलाई सचेत बन्न आग्रह...

दक्ष तथा अनुभवी चिकित्सकको सेवा सहित गेटवेल हस्पिटल संचालनमा

विराटनगर । विराटनगर – ९ स्थित हस्पिटल चोकमा गेटवेल हस्पिटल संचालनमा आएको छ । नयाँ व्यवस्थापकीय टोलीले संचालनमा ल्याएको हस्पिटलको बिहिबार उद्घाटन गरिएको हो । नयाँ व्यवस्थापकीय टोलीका साथमा दक्ष तथा अनुभवी चिकित्सक सहित अस्पताल...

टाइफाइड विरूद्ध देशव्यापी खोप अभियान सुरू, १५ वर्षसम्मका बालबालिकालाई लगाइने

  काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर...

एमबीबीएस परीक्षामा सेटिङः ५ देखि १८ लाखसम्म ‘डिल’

  विराटनगर । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा पक्राउ परेका नक्कली विद्यार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी अरूको नाममा परीक्षा दिन परीक्षा हलमा सहभागी भएको खुलेको छ । गत १८ चैतमा एमबीबीएस परीक्षा...

स्वास्थ्य सामग्री खरिदमा मन्त्री ढकालको १ अर्ब २४ करोड घोटाला : कारवाहीका लागि अख्तियारमा सिफारिस

  काठमाडौ । भानुभक्त ढकालले १ अर्ब २४ करोड कोभिड १९ को स्वास्थ्य सामग्री ठेक्काकाण्डमा घोटाला गरेको भनेर कारबाही गर्न संसदको लेखा समितिले सिफारिस गरेको छ । कोभिड– १९ को माहामारी रोकथाम तथा नियन्त्रणका लागि...