स्वास्थ्य

मारुती सिमेन्टद्वारा एम्बुलेन्स प्रदान

विराटनगर ÷ मारुती सिमेण्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ । ककुरठाकुरलगायत आसपासका स्थानीयलाई स्वास्थ्यमा पहुँच पु¥याउन एम्बुलेन्स प्रदान गरिएको हो । दुधौली नगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईका...

सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल हस्तान्तरण

सुनसरी । नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ । सुनसरीको बराहक्षेत्र...

छुट्टाछुट्टै सवारी दुर्घटनाबाट २ जनाको मृत्यु २ जना घाईते

विराटनगर । झापा र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र २ जना घाईते भएका छन् । हिजो दिँउसो सँवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे...

नोबेल अस्पताल सञ्चालक डा.शर्माले झापाको सहयोगी समाजलाई दिए निःशुल्क एम्बुलेन्स

  झापा, १५ माघ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क...

प्रदेश–१ मा शनिबार संक्रमितभन्दा संक्रमणमुक्त हुने बढी

  विराटनगर ÷ पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले...