कृषि

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

तनहुँ । बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । व्यास...

भेडा चराउने दयानन्द पालको दुःख

सुजता थापा विराटनगर । सुनसरी हरिनगर गाउँपालिकाका दयानन्द पालले एउटा भेडा १५ हजार सम्म बेच्ने गरेका छन् । भेडा पालन पालको पूखौली पेसा भएकाले पनि उनले दिनभर भेडा चराउनेमै विताउने गरेका छन् । पालसँग अहिले...

परम्पारगत बालीको विकल्प बन्दै भोजपुरमा किवी

भोजपुर । व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकै खेती भन्दा किवी खेती...

दसैँमा किसानलाई धान भित्र्याउने चटारो

बागलुङ । नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ । टाढा(टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन् । गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ । खेतभरी पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर किसानलाई...

किसानलाई धान भित्र्याउने चटारो

ललितपुर  । ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गत वर्षकोभन्दा यस वर्ष धान दसैँअघि नै भित्रयाउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न...