कृषि

व्यावसायिक कृषिमा जमेको जोडी, जसले मासिक १ लाख कमाउँछन्

कैलाली (रासस) । कैलालीको गोदावरी नगरपालिका वडा नं ८ मजगाउँकी सुस्मा चौधरी (२६)ले व्यावसायिक कृषिबाट मासिक करिब एक लाख आम्दानी गर्छिन् । उनलाई श्रीमान् वीरेन्द्र चौधरीले साथ दिएका छन् । करिब पाँच वर्षअघि वैवाहिक बन्धनमा...

मधेस प्रदेशको कृषि मन्त्रालयमा किसानहरुको तालाबन्दी

विराटनगर। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा किसानहरूले ताला लगाएका छन् । बिहीवार किसानहरुले विभिन्न पाँच बुँदाको माग गर्दै मन्त्रालयको लेखा तथा खाद्य सुरक्षा महाशाखामा ताला लगाएर भर्नासमेत बसेका छन् । किसानहरूले अदालतको...

मेयर कोइरालाले रोपाहारसँगै छुपुछुपु धान रोपे

विराटनगर/ अविरल वर्षाका बीच विराटनगर महानगरपालिकाले धान दिवस मनाएको छ । विराटनगर महानगरपालिकाको कृषि तथा सहकारी शाखाको आयोजनामा भएको कार्यक्रममा मेयर नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतलगायत सहभागी भएका थिए । रोपाहारसँगै मेयर कोइरालाले...

श्रीजी फुड्स प्रा.लिमा अचारको कच्चा पदार्थ समेत पाइने

  झापा । झापाको भद्रपुर स्थित चारआलीमा रहेको श्रीजी फुड प्रा.लिले विभिन्न स्वादका अचार नेपाली बजारमा पुर्याउँदै आएको छ । नेपालमै उत्पादन भएका उत्पादनलाई प्रयोग गरेर विभिन्न स्वादका अचार बजारमा पुर्याउँदै आएको श्रीजी फुड्सले अचार...

निजी क्षेत्रबाट ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति

  विराटनगर । मुलुकमा ८० प्रतिशतभन्दा बढी बीउबिजन आपूर्ति निजी क्षेत्रबाट हुने गर्दछ । नेपाल बीउ व्यवसायी सङ्घद्वारा सोमबार यहाँ आयोजित अन्तरक्रियामा खाद्यान्न बाली बीउमा ८० प्रतिशत र तरकारी बीउमा करिब ९० प्रतिशत आपूर्ति निजी...