अपराध/सुरक्षा

कास्की प्रहरीद्वारा एक महिनामा ४८ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय कास्कीले गत कार्तिक महिनामा ४८ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार कार्तिक एक गतेदेखि...

५ वर्ष कैद र १ लाख जरिवानाको मागसहित दुर्गा प्रसाईंलाई साइबर अपराधमा मुद्दा दर्ता

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको छ। साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको कसुरमा दुईवटा...

नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

विराटनगर । प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका...

६ किलाे सुनसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

इटहरीमा बचतकर्ताको रकम अपचलन गरी दुई सहकारी संस्थाका सञ्चालक फरार

इटहरी । इटहरीमा बचतकर्ताको रकम अपचलन गरी दुईवटा सहकारी संस्थाका सञ्चालक फरार भएका छन् । कलश र हलेसी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरी फरार भएका हुन् । कलश बचत तथा ऋण...