अर्थ

एमसीए-नेपालले अघि बढायो १८ किलोमिटर लामो सीमापार विद्युत् प्रसारण लाइनको काम

काठमाडौं - एमसीए–नेपालले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागेको ३१५ किलोमिटर लामो प्रसारण लाइन सञ्जालबाट १८ किलोमिटर लामो बुटवल-गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ । एमसीए-नेपालको सञ्चालक समितिको...

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको पुग्यो १ लाख २५ हजार रूपैयाँ

विराटनगर - नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तोलामा १ लाख २३ हजार ५०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीवार थप १ हजार ५...

सम्पत्ति शुद्धीकरण विधेयक पारित

  काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले...

बैंकिङ क्षेत्र त्रसित र भयभित छ : सिबिफिन

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको बताएको छ । सिबिफिनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै...

२८.६८ अंकले घट्यो नेप्से

  काठमाडौं। आज बिहिबार हप्ताको अन्तिम शेयर बजार घटेको छ । बिहिबार नेपाल स्टक एक्सेञ्ज नेप्से २८.६८ अंकले घटेर नेप्से परिसुचक १९७२.०९ अंकमा पुगेको छ । बिहिबार २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार...