अर्थ

विराटनगरमा प्रदर्शनीस्थल र सेज निर्माणका लागि मेयरद्वारा मन्त्रीको ध्यानाकर्षण

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न...

राष्ट्र बैंकको सर्वेक्षण : तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत

  काठमाडौं । आगामी दिनमा मूल्यवृद्धि अझै उच्च हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको हो...

जहदामा एक लाख ३५ हजार बराबरको रक्सीसहित ट्याक्टर नियन्त्रणमा

  मोरङ । मोरङको गाउँपालिका १ कालाबंजरामा नेपालबाट भारततर्फ चोरी निकासी गरी लैजादैँ गरेको दिलवाले रक्सी १५० कार्टुन प्रहरीले नियन्त्रणमा लिएको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को १ त ५९१३...

प्रतिबन्ध लादाउँदा पनि वर्षमा ३ अर्ब ७१ करोडको मदिरा आयात

  काठमाडौं । साढे तीन महिनासम्म आयात प्रतिबन्धका लागेको आर्थिक वर्ष २०७८र०७९ ९साउन २०७८९असार२०७९सम्म० मा ३ अर्ब ७१ करोड मूल्य बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । यो आयात गत वर्षको कुल मदिरा आयात भन्दा...

एटीएम मेसिन फोड्ने घटना बढ्दै

  काठमाडौं । पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका – २६ अघौचोकमा रहेको एनएमबी...