
नेवटियाको लघुकथासङ्ग्रह ‘यो जोसँग सम्बन्धित छ’ लोकार्पण
विराटनगर, १५ फागुन । विराटनगरका कवि तथा साहित्यकार लक्ष्मण नेवटियाको लघुकथासङ्ग्रह ‘यो जोसँग सम्बन्धित छ’ लोकार्पण भएको छ । शनिबार विराटनगरको होटल प्यासेफिकमा लघुकथा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोधन’, प्राज्ञ विवस पोखरेल, प्राज्ञ गङ्गा...