मनोरञ्जन

देवानगञ्जमा आज देखि सुरु हुने युथ फेस्टिवलको सवै तयारी पूरा

  सुनसरी । सुनसरीको देवानगन्जमा पहिलोपटक हुन लागेको युथ फेस्टिवलको सवै तयारी पूरा भएको छ । विहिवार आयोजकले पत्रकार सम्मेलन गर्दै फेस्टिवलको सबै तयारी पूरा भएको जनाएको छ । पहिलो देवानगन्ज युथ फेस्टिवल कार्यक्रमको कार्यातालिका...

वेभ सिरिज ‘महशुस’ सार्वजनिक (भिडियो सहित)

विराटनगर । फिल्म स्टुडीयो इटहरीले आफ्नो पहिलो वेभ सिरिज ‘महशुस’ सार्वजनिक गरेको छ । पूर्वकै कलाकारहरूले अभिनय गरेको वेभ सिरिज तीन दिन अगाडी फिल्म स्टुडीयोले सार्वजनिक गरेको हो । कैलाश जंग कार्कीले निर्देशन गरेको वेभ...

‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...

झ्याउरे लयको ‘मुनामदन’  नाटकका रुपमा दर्शकहरुको मन जित्दै

विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...

आरोहण गुरुकुलमा ‘मुनामदन’ ले दर्शकको मन जित्दै

विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...