मनोरञ्जन

नेपाल आइपुग्यो महालक्ष्मी रथयात्रा

विराटनगर  । अग्रवाल समुदायको पितृभूमि अग्रोहा धामको प्रचार र कुलदेवी आद्य महालक्ष्मीको आर्शिवाद लिने उद्देश्यले भारतको हरियाणाबाट सुरु भएको ‘महालक्ष्मी रथयात्रा’ आज नेपाल प्रवेश गरेको छ । आज विहान भारतको पानीटङ्की नाका हुँदै पूर्वीनेपालको काँकडभिट्टामा...

एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन -५ को छनोट चरण सम्पन्न

  विराटनगर । (संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड) एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण आज सम्पन्न सम्पन्न भएको छ । एस.वि.एस.सि सिङ्गिङ स्टार सिजन ५ को छनोट चरण उर्लाबारी, रंगेली,...

गदर– २ ले पठानलाई पछि पार्‍यो

  विराटनगर । बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ पार गर्न लागिरहेको छ...

विद्यार्थीको स्वागतका लागि शिक्षकको नमस्कार

  तनहुँ –तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्। शिक्षक, अभिभावक, आफूभन्दा ठूला, साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले...

विराटनगर विद्यालय नाटक महोत्सव : साउन ३१ गते सम्ममा विद्यालयले आवेदन दिनसक्ने

  विराटनगर । विराटनगर विद्यालय नाटक महोत्सवको तेस्रो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको हो । विराटनगर र...