मनोरञ्जन

‘कोतपर्व’मा बेनिशा हमाल अनुबन्धित, उनको भूमिका भने खुलाइएन्

विराटनगर । नेपाली राजनीति घटनाक्रममा आधारित एतिहासिक चलचित्र ‘कोतपर्व’को शीर्षमध्येको एक भूमिकामा अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन् । तर उनको भूमिका के भन्ने खुलाइएको छैन । फिल्मका निर्देशक रिमेश अधिकारीले हमाललाई चलचित्रमा अनुबन्ध गरेको...

पोखरा थिएटरमा करेसाबारीबारे ‘करेसा कन्सर्ट’ तयार

पोखरा । पोखरा थिएटरका विद्यार्थीले करेसाबारीबारे जानकारी दिन ‘करेसा कन्सर्ट’ नाटक तयार पारेका छन् । करेसाबारीमा फल्ने फर्सी, प्याज, गोलभेँडा, लसुन, साग, करेला, अदुवा, लौका, धनियाँ, काँक्र्रो, मुला, खुर्सानी, बेसार लगायतको विशेषताबारे उक्त नाटकका माध्यमबाट...

‘बगान’ आजबाट प्रदर्शनमा

  विराटनगर । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए। अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत...

निर्देशक रिमेश अधिकारीले दिए सरकारलाई चुनौति

  विराटनगर । सरकारले चलचित्र क्षेत्रलाई उपेक्षा गरेको भन्दै निर्माता तथा निर्देशक रिमेश अधिकारीले आपत्ति जनाएका छन् । सरकारले चलचित्र क्षेत्रको संरक्षण गर्न लागिपर्नु पर्नेमा वार्षिक बजेट पनि नछुट्याउने गरेको भन्दै आपत्ति जनाएका हुन् ।...

भोलिदेखि भारतीय चलचित्रको प्रदर्शन रोक्ने बालेन्द्र शााहको घोषणा

  काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन हुन नदिने घोषणा गर्नुभएको छ भारतीय चलचित्र आदिपुरुषु मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश चलचित्रको मूल...