मनोरञ्जन

भानु कलेजमा विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना

  विराटनगर । विराटनगरमा अवस्थित भानु कलेजले विद्यार्थीहरुको उद्यमशीलता विकासको लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरेको हो । आज शनिबार कलेज परिसरमा गरिएको...

धरान एक्स्पो : आज सुगम पोखरेल आउँदै

विराटनगर । नेपालका चर्चित पप गायक सुगम पोखरेलले आज धरान एक्स्पोमा प्रस्तुति दिने छन् । सुनसरी उद्योग वाणिज्य संघको आयोजनमा धरान रङ्गशालामा फागुन ११ बाट जारी एक्सपोमा आज गायक पोखरेलले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका...

नेपाली चलचित्र ‘म पर्खिरहन्छु’ को प्रिमियर शो सम्पन्न

  विराटनगर । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन ९प्रिमियर शो० शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरूको बाहुल्यता रहेको यो...

गुरुकुलका विद्यार्थी दिक्षित, सोमबारदेखि ‘साँढे’ मञ्चन हुने

विराटनगर । आरोहण–गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दिक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबार हाटखोलास्थित ुसशीला कोइराला नाटकघरमा...

यी स्थानबाट उपलब्ध छन् धरान एक्स्पोका लागि निःशुल्क बस सेवा

विराटनगर । अवलोकनकर्ताको सहजीकरणका लागि धरान एक्स्पो २०७९ मा निःशुल्क बस सेवा उपलब्ध गराइएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी एक्स्पोलाई लक्षित बस सेवा उपलब्ध गराइएको आयोजकले बताएको छ । एक्स्पोका...