अविरल वर्षाका कारण नवलपुर डुबान , राजमार्ग अवरुद्ध
विराटनगर । अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्।वर्षाका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन्। बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन...