वन वातावरण

एक महिनामा चट्याङबाट पाँचको मृत्यु, ४३ जना घाइते

  विराटनगर । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४३...

हिमपातले बेस क्याम्पमै रोकिए सयौं सगरमाथा आरोही

  विराटनगर। एक सातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा अवरोध पुगेको छ ।सगरमाथा आरोहणका लागि दक्ष कामदारले सगरमाथाको साउथ कोल ९चौथो शिविर० सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ ।...

जरायो चोरी सिकार प्रकरणमा दुई सांसदसहित ४९ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर।जरायो चोरी सिकार घटना प्रकरणमा दुईजना प्रदेश सभा सदस्यसहित ४९ जनालाई पर्सा राष्ट्रिय निकुञ्जले कसुरदार ठहर गरेको छ । घटनामा संलग्न भएको आरोपमा दुईजना प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्वअध्यक्षसहित ४९ जनालाई कसुरदार...

पाल्पामा चितुवाको छालासहित एक पक्राउ

विराटनगर।रैनादेवी छहरा गाउँपालिका–२ सोमादी दिगका ३८ वर्षीय सोमानसिंह खत्रीलाई चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको छ । गाउँमा गस्ती गर्ने क्रममा प्रहरीले गस्ती गर्ने क्रममा विशेष सुराकीको आधारमा खत्रीको घरमा जंगली चितुवाको छाला लुकाएर राखेको जानकारी...

इटहरीमा जंगली हात्तीको आतंक

विराटनगर।इटहरीमा जंगली हात्तीको बथानले आतंक मच्चाउन थालेको छ । इटहरी २ शान्तिनगरस्थित मानव वस्तीमै जंगली हात्तीको बथान दैनिक आउन थालेपछि स्थानीयबासी रातभर जाग्राम बस्न थालेका छन् । भारतबाट आएका हात्तीले मानव बस्तीमा पसेपछि आँफूहरू रातभर...