अन्तर्राष्ट्रिय

फुटबलका महान् जादुगर पेलेको निधन

  महान् फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा बिहीबार राति ब्राजिलमा निधन भएको बीबीसीले जनाएको छ।   ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन...

भारतमा अवतार फिल्म हेरिरहेका दर्शकको निधन

    विराटनगर । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेरिरहेका भारतिय दर्शकको हृदयघातका कारण निधन भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी महिला लक्ष्मी रेड्डी श्रीनको...

फ्रान्सका एम्बाप्पेलाई विश्व कपको गोल्डेन बुट

  विराटनगर । फिफा विश्व कप फुटबलको उपविजेता फ्रान्सका फरवार्ड किलीयन एम्बाप्पेले गोल्डेन बुट पाएका छन् । प्रतियोगितामा ८ गोलका साथ एम्बाप्पे सर्वाधिक गोलकर्ता बनेका छन । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे...

विश्व कप फुटबलमा आज ब्राजिलले स्विट्जरल्यान्ड र पोर्चुगलले उरुग्वेसँग खेल्ने

  विराटनगर । फिफा विश्व कप फुटबलमा आज दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूहु जी को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ...

मण्डला नाट्य महोत्सवमा १३ देशका १८ नाटक देखाइँदै

  काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट) सुरु भएको छ। काठमाडौँ, थापागाउँस्थित मण्डला थिएटरमा नाटक महोत्सव आयोजना गरिएको हो। मंसिर १७ सम्म चल्ने महोत्सवमा १३ देशका १८ नाटक देखाइनेछन्। नेपालसहित भारत, भुटान, श्रीलंका,...