
युक्रेनमा रुसको मिसाइल आक्रमण बालिकासहित ७ जनाको ज्यान गयो
विराटनगर । रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा ६ वर्षीया बालिका सहित कम्तीमा ७ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले...