अन्तर्राष्ट्रिय

दिल्लीमा प्रदुषण बढेपछि विद्यालय बन्द

विराटनगर । भारतको राजधानी दिल्लीमा विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। वायु प्रदुषण बढेपछि विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै स्कुल रकलेज बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दिल्लीमा वायु प्रदूषणले खतराको सूचकांक पार गरेको छ।

मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु

विराटनगर । मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ। सशस्त्र आतङ्ककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल ९एफएएमए०...

दिल्लीमा दुई दिन लकडाउन गर्न सर्वोच्चको सुझाव

विराटनगर । भारतको सर्वोच्च अदालतले नयाँ दिल्लीमा दुई दिन लकडाउन गर्न सुझाव दिएको छ ।केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदुषणको मात्रा न्युनिकरण गर्नका लागि लकडाउन गर्न अदालतले शनिबार सुझाव दिएको हो । भारतका प्रधानन्यायधिश एन...

अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउँदै

विराटनगर । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आगामी बुधबार नेपाल भ्रमणमा आउने भएका छन् । सहायक मन्त्री लू नोभेम्बर १७ मा काठमाडौ आउन लागेको अमेरिकी स्टेट डिपार्टमेन्टले आज एक...

तालिबानले लगायो अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध

  विराटनगर । तालिबानी सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ । पहिलेदेखि नै जर्जर बनेको अफगान अर्थतन्त्र पछिल्लो निर्णयले झन खराब हुन सक्ने आंकलन गरिएको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले घरेलु कारोबारका विदेशी...