अन्तर्राष्ट्रिय

मोरक्को भूकम्पमा ६ सय ३२ जनाको मृत्यु

  विराटनगर । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म छ सय ३२ जनाको मृत्यु भएको छ भने तीन सय २९ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ। भूकम्पमा ज्यान...

पाकिस्तानमा आत्मघाती हमला, ९ सैनिकको मृत्यु

  विराटनगर । पाकिस्तानको खेबर पख्तुनख्वा प्रान्तमा एक सैन्य केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ९ सैनिकको मृत्यु भएको छ। बान्नु जिल्लाको जानी खेल क्षेत्रमा रहेको सैन्य केन्द्रमा एक आतंककारीले विस्फोटक पदार्थ भरिएको मोटरसाइकलबाट आत्मघाती आक्रमण...

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

सिन्धुपाल्चोक । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्...

गदर– २ ले पठानलाई पछि पार्‍यो

  विराटनगर । बलिउड अभिनेता सन्नी देओलको फिल्म ‘गदर–२’ ले बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । यो फिल्मले १० दिनमा देशमा ३७५.१० करोडको व्यापार गरि ४०० करोडको आँकडातर्फ पार गर्न लागिरहेको छ...

युक्रेनमा रुसको मिसाइल आक्रमण बालिकासहित ७ जनाको ज्यान गयो

विराटनगर । रुसले युक्रेनको उत्तरी सहर चेर्निहाइभको सेन्ट्रल स्क्वायरमा मिसाइल आक्रमण गर्दा ६ वर्षीया बालिका सहित कम्तीमा ७ जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका छन् । युक्रेनको आन्तरिक मामिला मन्त्रालयले...