साहित्य

अक्षरहरुको आवाज २० औ श्रृङखला “रोदन मुशायरा”मा प्रदिप रोदन

  विराटनगर । सिर्जना वाचन डबली युएइको आयोजनामा अक्षरहरुको आवाज २० औ श्रृङखलामा प्रदिप रोदन प्रस्तुत हुने भएका छन् । गजल मार्फत चर्चामा रहेका गजलकार प्रदीप रोदनले सिर्जना वाचन डबलीको आयोजना र अन्तर्राष्ट्रिय नेपाली समाज...

युवाकवि ढकालसहित चारजना सम्मानित

विराटनगर / चारु साहित्य प्रतिष्ठानले विराटनगरका युवाकवि प्रमोद ढकालसहित चारजना साहित्यकारलाई सम्मान गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा युवाकवि ढकालसहित भारतीय साहित्यकार मिलनसिंह मधुर र डा. विजय पण्डित ‘चारु पुरस्कार तथा सम्मान’ प्रदान गरिएको थियो...

एभरेष्टको कविता प्रतियोगितामा उजागर प्रथम

विराटनगर / २०९ औ भानु जयन्तीको अवसरमा विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका ४० विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा गुरु दक्षिणा शीर्षकको कविता वाचन गर्दै उजागर नेपाल प्रथम हुनुभएको छ...

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ जना साहित्यकार पुरस्कृत

विराटनगर / चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...

झोराहाट नाट्य समूहलाई राष्ट्रिय नाट्य पुरस्कार

विराटनगर /मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहलाई नेपाल सरकारले १ लाख राशिको पुरस्कार प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने १ लाख रुपैयाँ राशिको ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार’ झोराहाट नाट्य समूहलाई...