साहित्य

मनलाई आफ्नै नियन्त्रणमा राखौं

 दिलकुमार घमाल अहिले विश्वका कुनै पनि मानिस तनावबाट मुक्त छन् जस्तो मलाई लाग्दैन । कोभिड–१९ कोरोना भाइरसको तेस्रो लहरको संक्रमण विश्वभरि नै तीव्र रुपमा फैलिरहेको छ । पहिलो, दोस्रो हुँदै अहिले तेस्रो लहरको सामना गरिरहेका...

गुरुकुलको काव्यरोहणको सातौं शृंखलामा कुन्ता शर्मा

विराटनगर ÷ विराटनगरस्थित आरोहण गुरुकुलको नियमित मासिक कार्यक्रम काव्यरोहणको सातौं शृंखलामा वरिष्ठ कवि कुन्ता शर्मा प्रस्तुत भएकी छन् । आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार आयोजित कार्यक्रममा शर्माले आफ्ना करिब डेढ दर्जन कविता वाचन गरिन्...

प्राज्ञ सुवेदीलाई बेलबारीमा विशेष सम्मान

विराटनगर / मोरङको बेलबारी साहित्य विकास समितिले नेपाली भाषा, साहित्य र चित्रकलाको क्षेत्रमा योगदान पुयाएबापत प्राज्ञ गंगा सुवेदीलाई विशेष सम्मान समर्पण गरेको छ । बेलबारीमा शनिबार आयोजित कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्षसमेत रहनु भएकी प्राज्ञ...

विराटनगरका कवि शम्चू चितवनमा पुरस्कृत

विराटनगर / विराटनगरका युवाकवि दीपक शम्चू चितवनमा पुरस्कृत भएका छन् । चितवन साहित्य परिषद्ले हरेक वर्ष प्रदान गर्दै आइरहेको ‘चिसाप कृष्णकृष्णा साहित्य पुरस्कार–२०७७’ आप्पाको अनुहार कवितासङ्ग्रहका लागि शम्चूलाई प्रदान गरिएको हो । १३८ औं लेखनाथ...

गजलकार रोमु अधिकारीको ‘बरियो’ गजलसङ्ग्रहको विमोचन

धरान / गजलकार रोमु अधिकारीद्वारा लिखित ‘बरियो’ गजलसङ्ग्रहको एक समारोहका बीच विमोचन गरिएको छ । साहित्य कला संस्कृति प्रतिष्ठानले सुनसरीको धरानमा शनिबार आयोजना गरेको कार्यक्रममा संघीय सांसद जयकुमार राई, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, धरान वडा...