साहित्य

आरोहण गुरुकुलमा बिहिबारदेखि ‘खरानीको डोरी’

विराटनगर । आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर) विराटनगरमा प्रसिद्ध लोक लयमा आधारीत ‘खरानीको डोरी’ नाटक मञ्चन हुने भएको छ । विराट आदर्श आहित्य मञ्चको पाँचौ प्रस्तुतीको रूपमा उक्त नाटक भोली बिहिबार ४ः३० बजेबाट मञ्चन हुने...

पोखराका तीर्थ श्रेष्ठका कवितालाई विराटनगरमा ‘वान्समोर’

मीनकुमार नवोदित विराटनगर /  कविता भन्ने बित्तिकै कम पढिने र सुनिने विधाका रूपमा आममानिसले बुझ्ने गरेका छन् । अझ कविगोष्ठीमा दर्शक र स्रोताको बाक्लो उपस्थिति जुटाउन निकै गाह्रो पर्छ । उपस्थिति भए पनि कतिखेर कार्यक्रम...

मञ्चको जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला सम्पन्न

  विराटनगर ÷ विराट आदर्श साहित्य मञ्चको आयोजनामा आज विराटनगरमा जेठोसँग कान्छो स्रष्टाको छैटौं शृंखला सम्पन्न भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा तीन पुस्ताका साहित्यकारले आ–आफ्ना सिर्जना वाचन गरेका थिए...

‘जोखनामा वर्तमान’ कवितासङ्ग्रह अनलाइन लोकार्पण

विराटनगर ÷ साहित्यकार डा. नवराज सुब्बाको कवितासङ्ग्रह ‘जोखनामा वर्तमान’ ई–बुक अनलाइन बजारमा आएको छ । हाम्रो आइडियाले प्रकाशित गरेको उक्त ई–बुकलाई थुप्रै डटकमले बजार व्यवस्थापन गरेका छन् । यस सङ्ग्रहमा वि.स. २०६९ देखि हालसम्म रचित...

सिक्किमकी कवि जीविकाको कवितासङ्ग्रह विमोचन

विराटनगर ÷ सिक्किमकी कवि जीविका अश्रुद्वारा लिखित ‘भोकको भाइरस’ कवितासङ्ग्रह विराटनगरमा विचोचन गरिएको छ । विराटनगरस्थित राष्ट्रसेवक सहकारी संस्थाले शुक्रबार आयोजना गरेको कार्यक्रममा साहित्यकार सरला चापागाईं, रामबाबु दाहाल, आयोजक संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले संयुक्त रुपमा...