साहित्य

नारी स्रष्टा समाजद्वारा तीनजना स्रष्टा सम्मानित

विराटनगर / नारी स्रष्टा समाज प्रदेश–१ ले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने तीनजना स्रष्टालाई पुरस्कृत गरेको छ । बुधबार विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा आयोजित कार्यक्रममा पोखराका अग्रज साहित्यकार तथा कलाकार प्राज्ञ रमेश श्रेष्ठलाई...

साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ दुई दर्जन संस्थाबाट सम्मानित

विराटनगर । अग्रज साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ लाई विराटनगरमा विशेष सम्मान समर्पण गरिएको छ । विराटनगरस्थित गुरुकुलमा आयोजित कार्यक्रममा प्रदेश–१ का विभिन्न दुई दर्जनभन्दा बढी साहित्यिक र सामाजिक संस्थाले साहित्यकार श्रेष्ठलाई विशेष सम्मान गरेको हो...

विराट साहित्य संगमद्वारा तीनजना स्रष्टा पुरस्कृत

विराटनगर / विराट साहित्य संगमले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा संगमले साहित्यका विभिन्न विधामा कलम चलाउने साहित्यकारहरूलाई नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा ५ हजार १ सय राशिको ‘राधादेवी...

पोखरेल र भट्टराईको मुक्तकसङ्ग्रह विमोचन

विराटनगर / मुक्तककार बाबुराम पोखरेल र राधा भट्टराईको मुक्तकसङ्ग्रह विमोचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान प्रदेश–१ शाखाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा पोखरेलको ‘गोलढुंगो’ र भट्टराईको ‘उपासना’ मुक्तकसङ्ग्रहको विमोचन गरिएको हो । आयोजक संस्थाका अध्यक्ष...

उपन्यासकार लक्ष्मी चौधरी ‘युग्मी’ को ‘एक झल्को प्रेम’ माथि विमर्श

विराटनगर । उपन्यासकार लक्ष्मी चौधरी ‘युग्मी’ को दोस्रो कृति ‘एक झल्को प्रेम’ माथि विमर्श गरिएको छ । अम्बे मुरारी सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा उक्त कृतिको विमर्श भएको हो । कार्यक्रममा पतञ्जली योग समिति नेपाल...