साहित्य

सिर्जना वाचन डबलीको २८ औँ श्रृङ्खलामा तीन मुक्तककार प्रस्तुत हुँदै

विराटनगर, १८ जेठ । ‘अक्षरहरूको आवाज’ श्रष्टा भेटघाट तथा सिर्जना वाचन डबलीको २८ औँ श्रृङ्खलामा तीन श्रष्ठा प्रस्तुत हुँदै छन् । २८ औँ श्रृङ्खलामा मुक्तककार लक्ष्मी स्मृति, गंगा दाहाल र मिलन समीर प्रस्तुत हुने भएका...

साताको साहित्य : लघुकथा ‘सहिदको प्रश्न’

विराटनगरका हेमन्त निरौला साहित्य क्षेत्रमा उदाउँदो नाम हो । कथा, लघुकथा, गजल तथा गद्य कविता लेखनमा सक्रिय निरौलाका प्रकाशित कृतिहरू भने छैनन् । उनका कृतिहरू प्रकाशनको तयारीमा छन् । उनका साहित्यिक रचनाहरू राष्ट्रिय तथा स्थानिय...

साहित्यकार डा बानिरा गिरीको निधन

काठमाडौं । अग्रज साहित्यकार डा बानिरा गिरीको निधन भएको छ। डा गिरीको आइतवार राती १० बजे ७५ वर्षको उमेरमा निधन भएको हो । २० दिनअघि कोरोना संक्रमण देखिएको भएपनि उनको निधन हृदयाघातका कारण भएको परिवारिक...

साताको साहित्य : लक्ष्मी स्मृतिका तीन कविता

लक्ष्मी स्मृति लक्ष्मी स्मृती विशेष गरी विराटनगरमा रहेर मुक्तक र गजल लेखनका क्षेत्रमा सक्रिय छन् । उनको मुक्तक संग्रह ‘तमासा’ साथै बिभिन्न पत्रिकामा फुटकर कविता, गजल, मुक्तक सयौँ रचनाहरू प्रकाशित भईसकेका छन् । उनि कोपिला...

परशुराम घिमिरेको लघुकथा : अंश खाने छोराहरु

परशुराम घिमिरे घरपटी दिदीलाई तीन महिनाको कोठा भाडा दिनु थियो । भुँईतल्लामा दुईवटा सुत्नेकोठा र एउटा किचन लिएको थिँए । तीन महिनाको भाडा पन्घ्र हजार खनखनी गनेर गोजीमा राखेँ । घरको दोश्रो तल्लामा चढेँ ।...