साहित्य

पुर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलमा नाटक प्रतियोगिता

  विराटनगर । विराटगर – १३ मा अवस्थित पुर्वाञ्चल विद्यासदन बोर्डिङ स्कुलमा अन्तर सदनात्मक नाटक प्रतियोगिता सम्पन्न भएको छ । नेपाली कला र रंगमञ्चमा विद्यार्थीहरूलाई अब्बल बनाउने उद्देश्यले नाटक प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल अर्जुन...

झोराहाटमा चारजना मुक्तककार गुञ्जिए

विराटनगर / झोराहाट नाटक समूहले आयोजना गरेको कार्यक्रममा विभिन्न चार जना स्रष्टाले मुक्तक वाचन गरेका छन् । मोरङको झोराहाटस्थित नाटक घरको सभाहलमा आयोजित कार्यक्रममा मुक्तककार सन्तोष अम्गाई, प्रिन्स प्रमोद ढकाल, राधा सुवेदी र अम्बिका खरेल...

पीडितले न्याय पाउने कि तिरस्कार ?

रिजा कार्की बलात्कारका घटना पहिले पनि घट्थे अहिले पनि घटिरहेका छन्। पछिल्लो समयमा आएर लुकेका घटना बाहिर आउन थालेका मात्र हुन्। मानिसमा अन्याय विरुद्ध आवाज उठाउनु पर्छ र न्याय पाइन्छ भन्ने आशा बढेका कारण घटना...

कविता प्रतियोगितामा कान्तिपुर, भानु र अरनिको कलेज क्रमशः प्रथम, द्वितीय, तृतीय स्थानमा

विराटनगर ÷ विराट आदर्श साहित्य मञ्चले आयोजना गरेको विद्यालयस्तरीय खुल्ला कविता प्रतियोगितामा कान्तिपुर, भानु र अरनिको कलेज क्रमशः प्रथम, द्वितीय, तृतीय स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगितामा कान्तिपुर कलेजकी छात्रा कृपा करुणा पोखरेल...

विराटनगरमा माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता हुने

विराटनगर ।  विराटनगरमा शुक्रबार (भोली)  माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता हुने भएको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा खुला कविता प्रतियोगिता हुन लागेको हो । सुशिला कोइराला नाटकघर गुरुकुलमा प्रतियोगिता संचालन हुनेछ ।...