स्थानीय समाचार

बैठक बस्दै : सत्तारुढ गठबन्धन

विराटनगर: स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ताको प्रक्रिया अबको ४ दिनमा सुरुहुनेछ । चार दिन मात्र बाँकी रहँदा सत्ता गठबन्धनका शीर्ष नेता टिकट बाँडफाँट र तालमेललाई अन्तिम रूप दिन आज बालुवाटार स्थित प्रधानमन्त्री निवास मा...

लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

  विराटनगर मोरङको रतुवामाई नगरपालिका ९ भौडा चोकबाट लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मे ११ प ९९२४ नम्बरको मोटरसाईकलमा आमबारीबाट उर्लावारी तर्फ जाँदै गरेका दमक नगरपालिका ९ का २० बर्षीय...

सात महिनामा ६१ करोड राजस्व संकलन

विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले ६१ करोड भन्दा बढीको राजस्व असुली गरेको छ  । चालु आर्थिक वर्षको साउनदेखि फागनु २९ गतेसम्म ६१ करोड ९१ लाख ६ हजार १...

जमरकटेल समुदायका ज्येष्ठ नागरिकलाई सम्मान

विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ...

२७ बर्षे युवकले दिए वडा अध्यक्षको उमेद्दवार

नेपाल कम्युनिष्ट पार्टी माओवादी बाट पथरिशनिश्चरे वडा नम्बर ५ को वडा अध्यक्षको दाबेदारीमा सर्बसहमतीको निर्णयबाट नगेन्द्र घिमिरे लाई चुनीएको छ । यति सानो उमेमा उनी वडा अध्यक्षमा उठेको बिषय धेरैलाई आश्चर्य लाग्न सक्दछ । २७...